Synopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
-
-
परमप्रभुको राज्य ढल्न नदिनुहोस् ।
06/06/2022 Duration: 25minसृष्टिकर्ता परमेश्वरले स्वर्गमा झै यस पृथ्वीमा पनि राज्य आएको चाहाना गर्नु हुन्छ आज यो ईछ्या उँहालाई प्रेम गर्नेहरुबाट पुरा गर्न चाहानु हुन्छ । के तपाई उँहाको राज्यलाई यस पृथ्वमा ल्युान ईछ्छुक हुनुहुन्छ ?
-
बाईबलिय बिवाह कस्तो हुनुपर्छ ? भाग-२
02/06/2022 Duration: 37minसन्सारभर आज विभिन्न किसिमले विवाह गर्ने गर्छन यि विवाहहरु आफैमा नराम्रो होइन तर यि विवाहहरुमा ईश्वरीय करार कस्तो देखिन्छ त्यो महत्वपु्र्न कुरा हो जसले विवाहलाई बलियो बनाईदिन्छ ।
-
बाईबलिय विवाह कस्तो हुनु पर्छ ? भाग-१
31/05/2022 Duration: 24minसन्सारमा मानिसहरु विभिन्न किसिमले विवाह गर्ने गर्छन तर बाईबलिय विवाह मात्र एउटा यस्तो विवाह हो जसले विवाहलाई पवित्र बनाउँछ ।
-
उठाई लगिनु र दोस्रो आगमान ।
25/05/2022 Duration: 26minउठाई लगिनु र दोस्रो आगमनको भिन्नता बारे बाईबलमा कसरी उल्लेख गरिएको छ ? यस बारे जान्नु किन आवश्यक छ ?
-
-
आशालाई अझै मर्न नदिनुहोस्
18/05/2022 Duration: 27minयस संसारमा आशा मरेर के तपाई आज निराश हुनु भएको त छैन ? कतै जीवनको समस्याले गर्दा हरेस खादै आशालाई मार्दै हुनु हुन्छ कि ?
-
बिरानो आगो भाग -४
09/05/2022 Duration: 23minपवित्र आत्माको अनादर गर्नु कसरी ठूलो पाप हुन जान्छ ? के आज हामीले पवित्र आत्माको अनादर गरिरहेका त छैनौ ?
-
-
-
बिरानो आगो भाग-२
02/05/2022 Duration: 26minआजको वचन अनुसार आगो साच्चिकै आगो नभएर हाम्रो ह्रदयको अवस्थालाई देखाउछँ ।
-
बिरानो आगो भाग-१
29/04/2022 Duration: 27minनादाब र अबिहुले परमेश्वरलाई कस्तो प्रकारले धुपौरा चधाउनु पर्ने थियो ? उनीहरुले कसरी चधाए ?
-
परमेश्वरले हामीबाट कस्तो बलिदान चाहानु हुन्छ ?
27/04/2022 Duration: 25minपरमेश्वरले चाहानु भएको बलिदान
-
-
-
-
-
येशू ख्रीष्ट् को हुनु हुन्छ ? भाग-४
11/04/2022 Duration: 28minके मानिसको मरणपछि पनि जीवन अन्नतको लागि रहला ? आज धेरै मानिसहरुको मनभित्र उठेको प्रश्न हो यो आज हामी यि प्रश्नको जवाफ पवित्रशास्त्र बाईबलमा राखिएको छ भनि प्रमाणित गर्नेछौ ्
-
-