Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 233:53:57
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • अन्तिम गन्तब्यमा दृिष्ट लगाऊ भाग-४

    12/03/2021 Duration: 08min

    साँचो भाई भाईको प्रेम कस्तो देखिन्छ ? र साँचो प्रेमको असल नमुना को हो ? 

  • अन्तिम गन्तब्यमा दृष्टि लगाऔ भाग -३

    22/01/2021 Duration: 28min

    के हाम्रो ज्ञान अनि धिरज बेठिक किसिमले प्रयोग गर्न सक्छौ ? कसरी हामी परमेश्वले दिनु भएको धिरजलाई उहाँको महिमाको निम्ति प्रयोग गर्न सक्छौ ? 

  • अन्तिम गन्तब्यमा दृष्टि लगाऊ भाग -२

    21/01/2021 Duration: 20min

    परमेस्वरले किन हामीलाई मुक्ति दिनु भयो ? र मुक्ति दिनुको उदेश्य हाम्रो जिवनमा ब्यवहारमा कस्तो देखिन्छ ?

  • अन्तिम गन्तब्यमा द्वष्टि लगाऊ ्

    12/01/2021 Duration: 23min

    येशूले किन हामीलाई मुत्ति दिनु भएको छ ? वा किन मुत्ति पाउने बितिकै हामी स्वर्गलोकमा गएका छैनौ ? 

  • लामो आयू र सफलता कसरी पाइन्छ ?

    27/11/2020 Duration: 21min

    सफलताको बारेमा र लामो आयूको बारेमा परमेश्वरको बिचार र संसारको बिचारमा कति फरक छ ? र परमेश्वरको नजरमा के कुराले हामीलाई लामो आयू र सफलता दिन्छ ?

  • येशूको पुर्व नियोजित कामहरु

    25/11/2020 Duration: 20min

    के साच्चै येशू मृत्युबाट बौरिउठनु भएको छ ? यदि छ भने उहाँको बौरिउठाइले मानिसहरुमा कस्तो प्रभाव पार्न साक्छ ? 

  • येशूको पुर्व नियोजित गाडिनु

    19/11/2020 Duration: 20min

    किन येशू ख्रीष्ट अरु चोरहरुसगं गाडिएन र कसरी हामीलाई उहाँको गाडाईले येशू ख्रीष्ट देखाउँछ ?

  • येशूको पुर्व नियोजित मृत्यु

    18/11/2020 Duration: 34min

    के येशू ख्रीष्टको मृत्यु दु्र्घटना वा अर्को मान्छेको हातबाट थियो ? कि येशू ख्रीष्टको मृत्यु पुर्व नियोजित थियो ? 

  • क्रूसको आश्चर्य कामहरु भाग -२

    06/11/2020 Duration: 21min

    के साच्चै बौरिउठाई हुन्छ ? र येशू ख्रीष्टको बौरिउठाइको प्रमाणहरु के के हुन ?

  • क्रुसको अाश्चय कार्यहरु भाग-१

    23/10/2020 Duration: 20min

    येशू ख्रीष्टको मर्ने बेलामा अाकाश किन अध्यारो भयो ? र उहाँले किन हाम्रो लागी परमेश्वरको क्रोध सहनु भयो?

  • मलाई तिर्खा लाग्यो ।

    20/10/2020 Duration: 16min

    के परमेश्वरलाई तिर्खा लागेको छ ? उहाँ हामी जस्तै भैतिक कमजोरीहरु अनुभव गर्नु भएको छ ? र उहाँको अनुभवले हामीलाई कसरी प्रभाव पार्छ ?

  • ‍एक्लोपनको चिच्याहत

    16/10/2020 Duration: 16min

    के परमेश्वरले एक्लोपनको महशूस गर्नु भएको छ ? उहाँको महशूसले हामीलाई कसरी प्रभाव पार्छ ? 

  • जब बिदाइको दिन मायालु हुन्छ ।

    02/10/2020 Duration: 12min

    कुन किसिमको परमेश्वरले हामीलाई परिवार दिनुहुन्छ ? र कसरी परिवारलाई त्याग्ने आज्ञा दिनुहुन्छ ? कुन किसिमको परमेश्वरले हामीलाई साथी दिनुहुन्छ र कसरी साथीलाई त्याग्ने आज्ञा दिनुहुन्छ ?

  • एक जना चोरको मुल्य।

    30/09/2020 Duration: 24min

    के कुराले हामीलाई मुल्य बनाउछँ ? के चोरहरु स्वर्ग जान सक्छन ?

  • चोट पुर्याउने शब्दहरु

    25/09/2020 Duration: 13min

    के कुनै मान्छेको बोलिले तपाइलाई चोट पुर्याएको छ ? के उनीहारुलाई क्षमा गर्न गाह्रो भएको छ ? आज येशू ख्रीष्टको क्षमा गर्ने उदाहारणबाट सिक्नुहोस र मानिसले किन उहाँलाई मुित्तदाता भन्नु हुन्छ थाहा पाउनुहोस ।

  • घरको यादको भारी ।

    24/09/2020 Duration: 21min

    के तपाइलाई घरको याद आएको छ ? के दु:खमा घरलाई सम्झने आशा हुन सक्छ ? र बिस्वासिहरुको वास्तविक घर काहाँ छ ?

  • "शंका को भारी

    17/09/2020 Duration: 21min

    विस्वासको जीवनमा के कुनै दु:खले तपाई परमेश्वरको उपस्थितिमा शंका गर्नु भएको छ ?  वास्तविकता देखाउनको लागि हाम्रो भावनाहरु कति विस्वास योग्य छ ?

  • डाहाको भारी

    15/09/2020 Duration: 21min

    मान्छेको जीवनमा केले असन्तुष्टतालाई बढाउछँ ? र असन्तुष्टताले कस्तो प्रभाव पार्छ ? यसबाट कसरी बच्न सक्छौ ? 

  • हराएको अाशाको भारी।

    04/09/2020 Duration: 22min

    साहेत तपाईले यो सालको लागि बिशेष लक्षाहरु बनाउनुभयो होला? र अब यतिबेला त्यो लक्षाहरुसम्म पुग्‍न असम्भव जस्तै देख्छ होला? अब के गरौं?  येशू संगा उत्तर छ।

  • लाजको भारी।

    02/09/2020 Duration: 18min

    के तपाईले जीवनमा कुनै कसम तोडेको छ? र तपाईको मनमा लाज लाग्यो? येशूले त्यहि लज्जित मनलाई निको पार्न चाहानुहुन्छ।

page 17 from 28