Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 233:53:57
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • चर्चको लागी अन्यभाषा । (Part-1)

    18/02/2020 Duration: 18min

    ‍के बर्तमान समयमा अन्यभाषासंगा अाफनो अात्मिक जिवनसंगा तुलना गर्न मिल्छ? यि प्रश्नहरुलाई हामी परमेश्वरको वचनबाट सुनेर तुलना गर्नेछौ।

  • परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-2)

    13/02/2020 Duration: 13min

    परमेश्वरवाटको अात्मिक वरदानहरु भनेर हामी के बुझ्नसक्छौ ? अथवा के अात्मिक वरदानहरु भनेको चंगाई गर्नु र भाषाहरुमा बोल्नु हो? हामी अाशा गर्छौ तपाईहरुले अाजको प्रवचनवाट यि प्रश्नहरुको ऊत्तर पाऊनुहुनेछ।

  • परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-1)

    13/02/2020 Duration: 12min

    परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु के-के हुन ? र परमेश्वरले मानिसहरुलाई यि अात्मिक वरदानहरु किन दिनुभएको हो? अाऊनुहोस हामीसंगै यि प्रश्नहरुको ऊत्तर प्रवचनबाट सुन्नेछौ।

  • पानीको बप्तिस्माको महत्व । ( Part-2)

    30/01/2020 Duration: 18min

    तपाईले बाईबल अध्यान गर्ने क्रममा पानीको बप्तिस्माको बारेमा बुझनलाई कुनै कठिन पद भेटाउनुभएको छ? अथवा के पानीको बप्तिस्माको बारेमा अन्योलमा हुनुहुन्छ? यदि तपाई अन्योलमा हुनुहुन्छ भने अाउनुहोस हामी संगै अाजको प्रवचन सुन्दै छलफल गर्नेछौ।

  • पानीको बप्तिस्माको महत्व ( Part-1)

    24/01/2020 Duration: 14min

    बिश्वास गरिसकेपछि ईसाई जिवनमा पानीको बप्तिस्माको किन महत्वपुर्ण छ? पानीको बप्तिस्मा नलिईकन के हामी स्वर्ग जान सक्छौ? यि प्रश्नहरुको जवाफ पाऊनलाई कृपाया हामी संगै अाजको प्रवचन  सुनेर साथ दिनुहोला।

  • पबित्र अात्माको भरपुरी।

    22/01/2020 Duration: 17min

    हाम्रो जिवनमा पबित्र अात्माको भरपुरी भएको कसरी थाहँा पाऊन सक्छौ? र पबित्र अात्मका कामहरु व्यवाहारिक रुपमा कसरी देख्न सक्छौ? यि प्रश्नहरुको जवाफ पाउनलाई कृपया अाजको प्रवचनवाट हामीसंगै सुन्नेछौ।

  • पबित्र अात्माको बप्तिस्मा ( Part-3)

    17/01/2020 Duration: 28min

    पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ किनकी पबित्र अात्माले हरेक विश्वसीलाई प्रभाव पारेको छ।

  • पबित्र अात्माको बप्तिस्मा । Part-2

    15/01/2020 Duration: 23min

    पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो?  यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।       

  • पबित्र अात्माको बप्तिस्मा । Part-1

    15/01/2020 Duration: 16min

    पबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो?  यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।

  • किन हामीलाई मुक्ति चाहिन्छ?

    08/01/2020 Duration: 14min

    अाज धेरै मानिसहरु मुक्ति को विषयमा अन्योलमा परेको देख्छौ किन? के मानिसलाई मुक्ति को खाचो छ ? र किन मानिसलाई मुक्ति को खाचो छ ?

  • पवित्र अात्मा को हुनुहुन्छ? (Part-1)

    08/01/2020 Duration: 13min

    के परमेश्वरको पबित्र अात्मा शक्तिमा मात्र सिमित छ? उहाँको चरित्रहरुले हाम्रो ईसाई जिवनमा कस्तो भुमिका खेल्द छ ? यि प्रश्नहरुको जवाफ सुन्नलाई अाजको भाग सुन्नेछौ।

  • के मुक्ति गुम्न सक्छ?

    13/12/2019 Duration: 14min

    हामीले विश्वासद्वारा अनुग्राहले मुक्ति पाईसकेपछि,हामी पाप गर्छौ भने के मेरो मुक्ति गुम्नसक्छ? कसले हाम्रो मुक्ति सुरक्षित राख्नुहुन्छ? यि प्रश्नहरुको वारेमा बचन वाट सुन्नेछौ।

  • के शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो?

    09/12/2019 Duration: 13min

    के शारीरिक चङगई पाऊनु भनेको मुक्ति पाऊनु हो? के तपाईले येशु ख्रिष्ट बाट चङगई पाऊनुभएको छ? कसरी तपाईले मुक्ति पाऊनुभएको छ? 

  • सर्मपित ईसाई हुनलाई चुकाउनुपर्ने मुल्य ।

    08/11/2019 Duration: 33min

    कुनै महत्वपुर्ण कुरा पाउन चाहानुहुन्छ,तपाईले गुमाउनु पनि पर्छ? तपाईका निम्ती वहुमुल्य थोकहरु के परमेश्वरको निम्ती महत्वपुर्ण छन होला? ख्रिष्ट को निम्ती कुन महत्वपुर्ण कुरा हरु त्यगनु पर्छ?

  • परमेश्वरको सत्य गुणहरु।

    05/11/2019 Duration: 24min

    के तपाईले अाज साचो परमेश्वरको गुणहरु थाहँा पाउनुभएको छ ? जसले परमेश्वरको गुणहरुलाई जान्ने ईच्छ गर्दछ त्यो व्यक्तिले परमेश्वरलाई भेटाउन सक्दछ।

  • वरदान का कीसिम।

    01/11/2019 Duration: 33min

    के तपाईले अाफनो वरदान थाहँा पाउनुभयो? के तपाईले पाएको वरदान प्रयोग गार्देहुनुहुन्छ?

  • येशु ख्रिष्टलाई पछ्याउनुको हाम्रो मु्ख्य प्रेरणा के हो?

    30/10/2019 Duration: 20min

    तपाई कसलाई पछ्याउने व्यक्ति हुनुहुन्छ, येशु ख्रिष्टलाई वा मानिसलाई?तपाईको मु्ख्य विश्वासको जग के हो? यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचन सुनेर खोज्नेछौ।

  • प्रार्थना के हो? प्रार्थना किन खाचो छ ?

    25/10/2019 Duration: 25min

    प्रार्थनाले हामीलाई कसरी सामार्थ मिल्दछ ? चुनौतीलाई सामना गर्न प्रार्थनाले हामीलाई कसरी साहेता गर्छ? यि प्रश्नहरुलाई हामी अाजको प्रवचन बाट सुनेर छलफल गर्नेछौ।

  • परमेश्वर मा पाईने अान्न्द कस्तो छ?

    24/10/2019 Duration: 21min

    तपाईको जिवनमा कस्तो प्रकारको सन्तुष्टी र अान्न्द को खोजी मा हुनुहुन्छ? के तपाईले चाहानुभएको त्यो सन्तुष्टी र अान्न्द पाउनुभएको छ, अथवा अझै त्यसको भरोसा मा हुनुहुन्छ?

  • हे मेरो प्राण परमप्रभुको प्रशंसा गर।

    22/10/2019 Duration: 24min

    के मेरो प्राणले परमप्रभुको खोजी गर्न सकेको छ ? उहाँको उपस्थीति मा के-के कुरा लुकिएको छ?

page 19 from 28