Cin News

अघिल्लो बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन निराशाजनक

Informações:

Synopsis

 एक वर्षभित्र भूकम्प प्रभावितहरूको निजी आवास निर्माणको काम सक्ने घोषणा थियो । तर पूरा भएन । एक वर्षभित्रै गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान सुरु हुने लक्ष्य पनि असफल भयो ।