Cin News

देवीदेवताको चोरीतस्करी नियन्त्रण चुनौतीपूर्ण

Informações:

Synopsis

पुरातत्व विभागको अभिलेख हेर्दा अघिल्लो आर्थिक वर्षमा मूर्ति हराएका ५ ओटा उजुरी परे । आर्थिक वर्ष ७२/७३ मा यो सङ्ख्या ४ थियो भने त्यसको अघिल्लो वर्ष २ ओटा उजुरी परेका थिए । २०६४ देखि २०६८ को मात्र हिसाब गर्ने हो भने १८ ओटा मूर्ति हराएको उजुरी विभागमा परेको थियो । रहस्ययूक्त कुरा यो छ कि हराएका मध्ये असाध्यै कम मूर्ति बारे मात्र खोजीका लागि उजुरी पर्ने गरेको छ ।