Cin News

विपद् प्रभावितका लागि लोकप्रिय निर्णय हुन्छ तर कार्यान्वयन हुँदैन

Informações:

Synopsis

 गएको आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २८ जनाको मृत्यु भयो । ६ हजारभन्दा बढि विस्थापित भएका छन् । प्रभावितलाई संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न राजनितिक दल, संघसंस्था र व्यक्तिले ठुलै राहत रकम दिने घोषणा गरेका छन् ।