Cin News

जमिनका मालिक बनेका 'महिलाको गाउँ'

Informações:

Synopsis

नेपालगञ्जबाट करिब ७ किलोमिटर पश्चिम दक्षिणतर्फ वन्जारे गाँउ छ । गाँउमा मधेसी र मुस्लिम समुदायका नागरिकको वाक्लो बसोबास छ । स्थानीयसँग धेरै जमिन त छैन । तर जति छ, त्यो जमिनका मालिक महिला छन् ।