Cin News
निजी आवास निर्माणमा ढिलाइ : जोखिमयुक्त बस्ती मुख्य चुनौति
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:02:42
- More information
Informações:
Synopsis
सीआईएनसँगको कुराकानीमा प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले भन्नुभयो, ‘अघिल्लो वर्ष हामीले एक चरणको सम्पन्न गर्यौं र अहिले फेरि हामीले छुट तथा पुनः जाँच सर्वेक्षण भनेर एक लाख ७७ हजार सर्वेक्षण गरेका छौं । त्यसबाट लाभग्राही पहिचान गरेर उहाँहरुलाई अनुदान सम्झौता गराउने, रकम दिने र घर बनाउने कुरा हाम्रोलागि अहिले सबैभन्दा चुनौतिको विषय बनेको छ ।’