Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 212:57:29
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • येशु ख्रीष्ट को जन्म।

    16/01/2025 Duration: 50min

     के येशु ख्रीष्ट मिति २५  को दिन जन्मलिनुभएको हो? वाईवालमा हामी काहाँ पाउन सकिन्छ?

  • पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग ३

    15/01/2025 Duration: 15min

     पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला? 

  • परमेश्वरको राज्यको मुल्य (मति १३:३४-५२)

    13/01/2025 Duration: 38min

    मानिसको जिवनमा सबै भन्दा मुल्यवान धन स्वर्गको राज्यभित्र प्रवेस गर्न पाउनु हो । जुन धन कमाएर होईन विस्वासले मात्र सम्भव छ ।

  • तपाई जाल कसरी हाल्दै हुनु हुन्छ ? मति ४;१८-२०

    10/01/2025 Duration: 22min

    परमेश्वरले हामीलाई जालहारि बनाउनु भएको छ अब हामी कसरी जाल हाल्दैै छौ ?

  • पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ? भाग २

    07/01/2025 Duration: 24min

    पतिलाई मात्र प्राय किन उहाँले अाफ्नो पत्नीलाई प्रेम गर्ने अाज्ञा दिनुभयोहोला? 

  • प्रभुको राज्य गहुँ र सामा जस्तै देखिने छन । ( मति १३ २४-३०)

    06/01/2025 Duration: 51min

    उहाँले बिस्वासीको लागि स्वर्गको राज्य गहुँ अनि सामा जस्तै राख्नु भएको छ  बिस्वस गर्नेहरुको लागि प्रवेस छ ।

  • महिमाको राजा येशू हुनु हुन्छ । भजन २४: १-६

    06/01/2025 Duration: 37min

    बिस्वासिको हर्दयभित्र महिमाको राजा येशू प्रभु वास गर्नु भएको छ ।

  • फल फलाउने विश्वासी बनौ।

    03/01/2025 Duration: 54min

    तपाई कस्तो जमिनमा रोपिएको बिऊ हुनुहुन्छ? के ढुङ्गेनि जमिनमा कि  बाटोको किनारमा वा असल जमिनमा ?

  • परमप्रभुको उच्च स्थानमा को उभिएला?

    23/12/2024 Duration: 40min
  • बिस्वासीलाई बिस्वासीको किन महत्व छ ? मर्कुस ९:५०

    20/12/2024 Duration: 26min

    आफु आफुमा नुन राख ।

  • सत्यताको परिवर्तनको जिवन जिउनु।

    18/12/2024 Duration: 42min

    बाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।

  • पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ?

    17/12/2024 Duration: 27min

    पत्नीहरुले कसरी अाफुलाई पतिको  अधिन्तामा सुम्पने?

  • गोठालो भेडाको सुरक्षा गर्ने सहायक हो (भ.स २३;-५-६)

    16/12/2024 Duration: 42min

    परमप्रभूले हामीलाई भेडा झै वास्ता गर्नु हुन्छ ।

  • तपाई जगउने व्यक्ति वन्नुहोस।

    13/12/2024 Duration: 52min

    अात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।

  • पबित्र विवाहको परिभाषा। भाग:३

    12/12/2024 Duration: 23min

    विश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन? 

  • घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२

    09/12/2024 Duration: 50min

    मानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।

  • पुरानो साँप दियाबलस ( प्रकास १२;९)

    09/12/2024 Duration: 16min

    बाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो  योजाना बुझ्न सकिन्छ ?

  • परमप्रभु असल गोठालो:भाग-२

    06/12/2024 Duration: 41min

    के तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ? 

  • पबित्र विवाहको परिभाषा। भाग:२

    04/12/2024 Duration: 28min

     विवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?

  • तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस

    03/12/2024 Duration: 44min

    के तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?

page 1 from 26