Synopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodes
-
साझा खबर २०७५ चैत्र २५ गते, बिहान ६ः०० बजे
08/04/2019 Duration: 31minसाझा खबर २०७५ चैत्र २५ गते, बिहान ६ः०० बजे
-
साझा खबर २०७५ चैत्र २४ गते, साँझ ७ः३० बजे
08/04/2019 Duration: 29minसाझा खबर २०७५ चैत्र २४ गते, साँझ ७ः३० बजे
-
-
साझा खबर २०७५ चैत्र २२ गते, बिहान ६ः०० बजे
05/04/2019 Duration: 32minसाझा खबर २०७५ चैत्र २२ गते, बिहान ६ः०० बजे
-
Epi-65. Hello Samsad_2075-12-22_Mahendra Raya Yadav (Sarlahi-2)
04/04/2019 Duration: 28minEpi-65. Hello Samsad_2075-12-22_Mahendra Raya Yadav (Sarlahi-2)
-
विपद् प्रभावितका लागि लोकप्रिय निर्णय हुन्छ तर कार्यान्वयन हुँदैन
04/04/2019 Duration: 04minगएको आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २८ जनाको मृत्यु भयो । ६ हजारभन्दा बढि विस्थापित भएका छन् । प्रभावितलाई संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न राजनितिक दल, संघसंस्था र व्यक्तिले ठुलै राहत रकम दिने घोषणा गरेका छन् ।
-
साझा खबर २०७५ चैत्र २१ गते, बिहान ६ः०० बजे
04/04/2019 Duration: 32minसाझा खबर २०७५ चैत्र २१ गते, बिहान ६ः०० बजे
-
-
साझा खबर २०७५ चैत्र २० गते, बिहान ६ः०० बजे
03/04/2019 Duration: 32minसाझा खबर २०७५ चैत्र २० गते, बिहान ६ः०० बजे
-
-
साझा खबर २०७५ चैत्र १९ गते, साँझ ७ः३० बजे
02/04/2019 Duration: 30minसाझा खबर २०७५ चैत्र १९ गते, साँझ ७ः३० बजे
-
विपद्को समयमा के के कुरामा ध्यान दिने ।
02/04/2019 Duration: 02minविपद्को समयमा वरपरको समुदायको सहयोग निकै आवश्यक हुन्छ । समुदायमा रहेका व्यक्तिले पहिले आफ्नो ज्यान जोगाउनमा ध्यान दिने, त्यसपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा राख्ने गर्नुपर्छ । अरु समुदायमा भएका घाईते र जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा राख्न उद्धार कार्यमा सहायता गर्नुपर्छ । विपद् व्यवस्थापनविज्ञ सन्तोष दाहालसँग सीआईएनले कुराकानी गरेको छ ।
-
बाराका प्रमुख जिल्ला अधिकारीसँगको कुराकानी
02/04/2019 Duration: 04minप्रारम्भीकर रुपमा विभिन्न संघ संस्थाहरु स्वस्फुर्त रुपमा राहत लिएर आउनुभएको भन्ने सूचना मलाई पनि प्राप्त भएको छ । अब हिजो सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्रीज्यूहरुको स्थलगत अवलोकनको कार्यक्रम रहेको हुँदा त्यही कार्यक्रम संयोजनतर्फै बढि समय केन्द्रीत रहनुप¥यो ।
-
मकवानपुरमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी
31/03/2019 Duration: 02minविद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीहरु लाभान्वित भएका छन् । प्रदेश तीन सरकारले १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत हेटौडामा रहेको आधुनिक माध्यामिक विद्यालय र बकैयामा रहेको महेन्द्र माध्यामिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
-
ओखलढुङ्गाको निशंखेमा पानीको अभाव
31/03/2019 Duration: 02minनिशंखेमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सिद्धिचरण नगरपालिकाको वडा नम्बर तीन अँधेरीको छिपछिपे खोलाहँुदै खानेपाने ल्याउने योजना सञ्चालन भएको भएपनि पूरा हुन सकेको छैन ।
-
साझा खबर २०७५ चैत्र १७ गते बिहान ६ः०० बजे
31/03/2019 Duration: 33minसाझा खबर २०७५ चैत्र १७ गते बिहान ६ः०० बजे
-
Epi_32_Surakchit Gantabya Hamro Vabishya 12-17
30/03/2019 Duration: 27minEpi_32_Surakchit Gantabya Hamro Vabishya 12-17
-
साझा खबर २०७५ चैत्र १६ गते, साँझ ७ः३० बजे
30/03/2019 Duration: 30minसाझा खबर २०७५ चैत्र १६ गते, साँझ ७ः३० बजे
-
नेपालगञ्जका मुस्लिम समुदायको ढाका टोपी प्रेम
30/03/2019 Duration: 03minमुस्लिम समुदायसँग नेपाली ढाका टोपीको साईनो छ । नेपालमा ढाका टोपी लगाउने चलनको शुरुवात १५ औं शताब्दी तिर भएको मानिन्छ । अनि १५ औं शताब्दीमै राजा रत्नमल्लका पालामा काश्मीरबाट मुसलमानहरु नेपाल आएका हुन् । मुस्लिम समुदाय, ढाका टोपी र ढाका टोपी प्रति उनिहरुको मोहबारे नेपालगञ्जबाट निशु जोशीको रिपोर्ट ।
-