Sbs Nepali -
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:13
- More information
Informações:
Synopsis
A new survey shows the cost of living crisis is causing the Australian Labor Party to fall behind in the polls. Australia's big four banks are being accused of failing to meet climate targets. Listen to the top Australian news from the last seven days. - बढ्दो जीवन यापन लागतका माझ अस्ट्रेलियाका बासिन्दाहरूमा सङ्घीय लेबर पार्टी प्रतिको समर्थन घटेको एक पछिल्लो सर्वेक्षणले सङ्केत गरेको छ। अस्ट्रेलियाका प्रमुख बैङ्कहरू माथि जलवायु परिवर्तन सम्बन्धी लक्ष्य पूरा नगरेको आरोप लागेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।