Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Australian weather update for Friday, 20 February 2026 - शुकवार, २० फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
NSW Parliament tackles 'a deeply concerning convergence of extremism' - कडा कानून कि सामुदायिक मेलमिलाप - अस्ट्रेलियामा अतिवादको समाधान के?
19/02/2026 Duration: 07minReligious leaders and academic experts have faced a New South Wales parliamentary inquiry into a proposed law to combat right wing extremism. This, as the state government introduced the crime amendment bill following a neo-nazi protest outside state Parliament in November last year. The Law and Safety committee have been investigating the risks posed by certain groups, and are looking into the best ways to counter it. - दक्षिणपन्थी अतिवाद नियन्त्रण गर्न प्रस्तावित कानूनबारे न्यु साउथ वेल्सको संसदीय छानबिनमा विभिन्न धर्मगुरु र शैक्षिक विज्ञहरू यस हप्ता सहभागी भएका छन्। गत नोभेम्बरमा राज्यको संसद भवन अगाडी भएको एक नाजी समर्थक र्याली पछि सरकारले अपराध सम्बन्धि उक्त विधेयकमा संशोधनको प्रस्ताव गरेको थियो। कानून संशोधनका साथसाथै प्रभावकारी उपायहरूबारे छलफल गरिएको छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Thursday, 19 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १९ फेब्रुअरी २०२६
19/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including new figures showing that wages are failing to keep pace with the rate of inflation. - एक नयाँ तथ्याङ्कले अस्ट्रेलियामा तलब वृद्धि र महँगी दरका बिचमा तालमेल नमिली रहेको देखाएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
अस्ट्रेलियामा ‘आलुमा पीएचडी’ गर्दै नेपाली विद्यार्थी
18/02/2026 Duration: 12minहोबार्टमा बसोबास गर्दै आएकी रोनिका थापा आलुमा लाग्ने रोग ‘पिङ्क रट्’ माथि पीएचडी गर्दै छिन्। बुधवार, फेब्रुअरी ११ मा रहेको वार्षिक विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस वर्ष हामीले युनिभर्सिटी अफ टास्मेनियामा अध्ययनरत थापासँग अस्ट्रेलियामा पढ्ने योजना, छात्रवृत्तिको प्रक्रिया र विज्ञानमा महिला सहभागिता लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
-
Australian weather update for Thursday, 19 February 2026 - बिहीवार, १९ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Wednesday, 18 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १८ फेब्रुअरी २०२६
18/02/2026 Duration: 02minListen to the latest top news from Australia in Nepali, including the Law Enforcement Conduct Commission asking members of the public to upload any footage or photo evidence they may have of the demonstration during Israeli President Isaac Herzog's visit in Sydney. - इजरेली राष्ट्रपति आइजाक हर्जोगको अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नीमा भएको प्रदर्शनको कथित प्रहरी दुर्व्यवहारका फोटो र भिडियोहरू भएमा प्रदान गर्न प्रत्यक्षदर्शीहरूलाई अनुसन्धानकर्ताहरूको आग्रह लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Community Program Update: Heat awareness webinar, Gyalpo Lhosar and Holi across Australia - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: गर्मीको प्रभावबारे वेबिनार, ग्याल्पो ल्होसार र अस्ट्रेलियाभर होली
17/02/2026 Duration: 07minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
Nepal Update: Voter education begins and Nepal to face Scotland in final T20 World Cup match - नेपाल अपडेट: मतदाता शिक्षा कार्यक्रम सुरु र नेपाल-स्कट्ल्यान्ड टी२० विश्वकप खेल
17/02/2026 Duration: 08minListen to the latest weekly update from Nepal, featuring the launch of a nationwide voter education program by the Election Commission, the government’s decision to grant a third extension to the commission investigating the Gen-Z protests, and Nepal playing its final T20 World Cup 2026 match against Scotland. - निर्वाचन आयोगले आइतवारदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ। चुनाव सफल पार्न विभिन्न महत्त्वपूर्ण कुरा मध्ये मतदाता शिक्षा पनि एक मानिने गर्दछ। मतदाता शिक्षा कार्यक्रम मार्च एक सम्म सञ्चालन हुने बताइएको छ। यस लगायत, सेप्टेम्बर आठ र नौमा भएको जेन-जी आन्दोलनका क्रममा घटेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने सरकारको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनायो ३५औँ स्थापना दिवस र नेपालले जारी टी२० विश्वकपमा आफ्नो अन्तिम खेल स्कटल्यान्ड विरुद्ध खेल्दै लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Wednesday,18 February 2026 - बुधवार, १८ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Living with diabetes: ‘Trying my best to be healthy’ - ‘स्वस्थ उमेर बढाउन कोसिस गरिरहन्छु’: अस्ट्रेलियामा मधुमेह पछिको जीवनशैली
17/02/2026 Duration: 11minDiabetes Australia and the NSW Federation of Community Language Schools Inc organised a Community Diabetes Program on Friday, 13 February, targeting the Nepali community. SBS Nepali spoke with the workshop participants, especially visiting Nepali grandparents and an organising member, about diabetes awareness and experiences of living with the disease. Also included is an earlier conversation with Sydney GP Dr Prabin Pathak about the health condition and its prevalance in the Nepali community. - डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा शुक्रवार, १३ फेब्रुअरीमा मधुमेहबारे जानकारी दिने उद्देश्यले नेपाली भाषी समुदायलाई लक्षित गर्दै ‘सामुदायिक मधुमेह कार्यक्रम’ आयोजना गरिएको थियो। सिड्नी वरपर बस्ने नेपाली अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा मधुमेह के हो र यो रोग लागि सकेपछि स्वस्थ जीवनशैली परिवर्तन बारेमा नेपाली भाषामा जानकारी गराइएको थियो। कार्यक्रम आयोजक लगायत कार्यक्रममा सहभागी, नेपालबाट घुम्न आएका केही अभिभावकहरूसँग गरिएको कुराकानी सहित केही समय अघि हामीले सि
-
SBS Nepali Australian News Headlines: Tuesday, 17 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १७ फेब्रुअरी २०२६
17/02/2026 Duration: 05minListen to the latest top news from Australia in Nepali, including politicians from government and the opposition say they will not assist Australians trying to return from Syria - सिरियाबाट फर्कन खोजिरहेका अस्ट्रेलियनलाई सरकारले साथ नदिने लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 17 February 2026 - मङ्गलवार, १७ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
16/02/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘There's not a lot left to burn’: Coalition launches new bid for unity and support under Angus Taylor - को हुन् लिबरल पार्टीका नयाँ नेता एङ्गस टेलर?
16/02/2026 Duration: 07minAngus Taylor has seized the Liberal Party leadership in a decisive party room vote - 34 to 17 - ending Sussan Ley’s nine-month tenure as the party’s first female leader. Backed by new deputy Jane Hume, the Rhodes scholar and former Shadow Treasurer now faces the challenge of rebuilding a fractured base while navigating a political history marked by significant past controversies. - पार्टीको नेतृत्व लिन सुजन लीलाई चुनौती दिएका एङ्गस टेलर लिबरल पार्टीको नयाँ नेता चुनिएका छन्। पार्टी भित्र भएको मतदानमा १७ का विरुद्ध ३४ मत पाएर टेलर पार्टीको नेतृत्व लिन सफल हुँदा, पहिलो महिला नेतृ सुजन लिको नौ महिने कार्यकाल समाप्त भएको छ। नयाँ उपनेता जेन ह्युमको समर्थन पाएका टेलरले विभाजित पार्टीलाई पुन: एकजुट बनाउने चुनौतीको सामना गर्ने बताइन्छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Monday, 16 February 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १६ फेब्रुअरी २०२६
16/02/2026 Duration: 03minListen to the latest top news from Australia in Nepali, including The federal Liberal party pitching a reform of immigration policy. - सङ्घीय विपक्षी लिबरलले आप्रवासन नीतिमा सुधार गर्ने प्रस्ताव गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's three-day childcare subsidy for parents - what's in it for you - चाइल्डकेयर शुल्कमा सरकारी राहत - तपाईँलाई के फाइदा?
16/02/2026 Duration: 09minParents sending children to childcare were guaranteed a 90 per cent subsidy for three days a week, without completing any eligibility test, from January 5 this year. The subsidy will cost around $430 million over the next four years but the government says hundreds of thousands of families are set to benefit. - चाइल्डकेयरमा तिर्नु पर्ने रकममा गत ज्यानुअरी पाँचदेखि सरकारले केही राहत दिँदै आएको छ। हप्तामा तीन दिनसम्मका लागि ९० प्रतिशत ‘सब्सिडी’ दिने उक्त योजनालाई महँगीको समयमा अभिभावहरूले स्वागत गरेका छन्। त्यस्तै, निश्चित मापदण्ड अनुसार ‘एक्टिभिटी टेस्ट’ पनि दिन नपर्ने बताइएको छ। एक रिपोर्ट।
-
Australian weather update for Monday, 16 February 2026 - सोमवार, १६ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/02/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
आइतवार, १५ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/02/2026 Duration: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
From our archives: Nepali radio in Australia - हाम्रो आर्काइभबाट: सुन्ने हैन अस्ट्रेलियामा नेपाली रेडियो?
13/02/2026 Duration: 23minWorld Radio Day is celebrated every year on February 13. In this February 2022 episode, SBS Nepali spoke Nepali radio hosts from various states and territories about their experiences and challenges in community radio in Australia. This podcast was first published on SBS Nepali on 18 February 2022. - हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाइन्छ। सन् २०११ मा युनेस्कोले आफ्नो ३६ औँ सम्मेलनका क्रममा यो निर्णय गरेदेखि रेडियोको महत्त्व मानिसहरूलाई बुझाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। यही सन्दर्भमा हामीले केही समय अगि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गरेका केही नेपालीभाषीहरूसँग गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा १८ फेब्रुअरी सन् २०२२ मा प्रकाशित भएको थियो।
-
Watch Nepali and other movies free on SBS On Demand - अस्ट्रेलियामा नेपाली लगायत अन्य चलचित्रहरू नि:शुल्क एसबीएस अन डिमान्डमा हर्नुहोस्
13/02/2026 Duration: 09minWondering where to watch your favourite films for free? From Nepal-shot titles like Shambhala, The Sound of Dreaming and The Red Suitcase to content in multiple languages, you can stream a wide range of films on SBS On Demand. Also premiering on Tuesday, February 24 at 8:30 pm is SBS’s documentary series Australia’s Greatest Conman?, which investigates the mysterious identity of John Friedrich, a name linked to what has been described as Australia’s biggest fraud. Plus, with Valentine’s Day approaching, check out new and classic films in the romance genre, along with daily news, radio and more. - नि:शुल्क चलचित्र कहाँ हेर्ने भनेर सोचिरहनु छ? साम्बाला, द साउन्ड अफ ड्रिमिङ, द रेड सुटकेस जस्ता नेपालमा खिचिएका फिल्महरूसँगै विभिन्न भाषाका सामाग्रीहरू तपाईँले एसबीएस अन डिमान्डमा हेर्न सक्नुहुन्छ। त्यस्तै, अस्ट्रेलियामा भएको ‘सबैभन्दा ठुलो ठगी’सँग जोडिएको नाम जन फ्रेड्रिकको रहस्यमय पहिचानको खोजी गर्ने एसबीएसको डकुमेन्ट्री सिरिज ‘अस्ट्रेलियाज् ग्रेटेस्ट कन्म्यान?’ मङ्गलवार, फेब्रुअरी २४ राति ८:३० बजे प्रिमियर हुँदै छ
-
शनिवार, १४ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/02/2026 Duration: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।