Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Wednesday, 17 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ जुलाई २०२४
17/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
17/07/2024 Duration: 04minA bi-weekly roundup of Nepali community events and activities in Australia. - समुदायमा योगदान पुराउने व्यक्तिहरूको सम्मान कार्यक्रमदेखि ट्याक्स रिटर्न गर्दा ध्यान दिनु पर्ने कुराहरूको बारेमा जानकारीमूलक कार्यक्रम - अस्ट्रेलियाको नेपाली समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकारी लिनुहोस्।
-
Australia's weather: Wednesday, 17 July 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १७ जुलाई २०२४
16/07/2024 Duration: 01minA quick Australian weather update for Wednesday, 17 July 2024, in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 16 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ जुलाई २०२४
16/07/2024 Duration: 04minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 16 July 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, १६ जुलाई २०२४
15/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali News Headlines: Monday, 15 July 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १५ जुलाई २०२४
15/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
Why are Indigenous protocols important for all Australians? - अस्ट्रेलिया बुझ्नुहोस्ः आदिवासीहरूसँग उठबस गर्दा बुझ्नै पर्ने ‘प्रोटोकल’हरू
15/07/2024 Duration: 10minObserving the cultural protocols of Aboriginal and Torres Strait Islander peoples is an important step towards understanding and respecting the First Australians and the land we all live on. - अस्ट्रेलियाका एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूका सांस्कृतिक चालचलन सम्बन्धी नियम वा प्रोटोकलहरू बारे जान्नु बुझ्नु जरुरी छ। विशेष गरेर अस्ट्रेलियामा बस्दै गर्दा यहाँको माटोका परम्परागत भूमि पतिहरूलाई बुझ्ने र उनीहरूको सम्मान गर्ने दिशामा यसको अझ बढी महत्त्व रहन्छ।
-
Bhanu Jayanti: Remembering the pioneer of Nepali literature - 'म भानुभक्त धनी भैकन किन यस्तो'
15/07/2024 Duration: 15minEvery year, Bhanu Jayanti is celebrated to remember the contributions of Nepali poet Bhanu Bhakta Acharya. On the occasion of the 211th celebration, Prakash Poudel, Maheshwor Sharma and Bhabana Parajuli Bastakoti from the International Nepali Literary Society (INLS), New South Wales chapter, spoke to SBS Nepali about Acharya's role in shaping Nepali literature. - आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गरिने भानु जयन्ती अस्ट्रेलियामा पनि साहित्यिक कार्यक्रमहरूको आयोजना गरि मनाइने गरिन्छ। यस वर्ष २११औँ भानु जयन्तीको सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Monday, 15 July 2024 - अस्ट्रेलियाको मौसम: सोमवार, १५ जुलाई २०२४
14/07/2024 Duration: 02minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australia's weather: Sunday, 14 July 2024 - अस्ट्रेलियाको मौसम: आइतवार, १४ जुलाई २०२४
13/07/2024 Duration: 02minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
How many more Nepalis will have to lose their life in Australian waters? - अस्ट्रेलियामा डुबेर अझ कति नेपालीले ज्यान गुमाउनुपर्ने हो?
12/07/2024 Duration: 15minAustralian Nepali community leaders have highlighted the need for year-round beach safety, urging youth to take it seriously. They spoke to SBS Nepali about spreading water safety awareness as communities grow and water incidents increase. - अस्ट्रेलियामा भर्खरै आएका विशेष गरी नेपाली युवाहरूलाई सामुन्द्रिक पानीमा सुरक्षित रहने बारे सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने तर्फ ध्यान दिइनु पर्ने समुदायका अगुवाहरूले बताएका छन्। 'वाटर सेफ्टी' वा 'बीच सेफ्टी' बारे समुदायको सचेतनालाई लिएर अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका सामुदायिक संस्थामा आबद्ध व्यक्तिहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Saturday, 13 July 2024 - अस्ट्रेलियाको मौसम: शनिवार, १३ जुलाई २०२४
12/07/2024 Duration: 02minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 12 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ जुलाई २०२४
12/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Green light for rail link to Melbourne Airport - मेलबर्न एयरपोर्टलाई सीबीडीसँग जोड्ने रेल लिङ्क बन्ने भिक्टोरिया सरकारको भनाइ
12/07/2024 Duration: 06minThe Victorian government has given the green light to build the multi-billion dollar rail link connecting Melbourne airport with the CBD. It's a move expected to boost the economy and generate thousands of jobs. - भिक्टोरियाको व्यस्त मेलबर्न एयरपोर्टलाई सीबीडीसँग जोड्न अरबौँ डलरको रेल लिङ्क निर्माण कार्य अघि बढ्ने भिक्टोरिया सरकारले बताएको छ। यस विषयमा तयार पारिएको विस्तृत रिपोर्ट सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
12/07/2024 Duration: 07minA bi-weekly roundup of Nepali community events and activities in Australia. - समुदायमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्नेदेखि अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउनेसम्म - नेपाली समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।
-
Australia's weather: Friday, 12 July 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १२ जुलाई २०२४
11/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 11 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ जुलाई २०२४
11/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Thursday, 11 July 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ११ जुलाई २०२४
10/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 10 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० जुलाई २०२४
10/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
'Nepal government needs to change education policies': Majority fail in the Secondary Education Examination - ‘सबै विद्यार्थी प्रतिभाविहीन थिए, त्यसैले फेल भए भन्ने म मान्दिनँ’: नेपालको एसईई परीक्षा नतिजा
10/07/2024 Duration: 15minIn Nepal, the 2023-24 Secondary Education Examination (SEE) results saw only around 48 per cent of students score passing marks. Former Education Secretary Shankar Pandey spoke to SBS Nepali about the yearly exam results and measures required for improvement in the education sector. - नेपालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा करिब ४८ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ मा पढ्नका लागि चाहिने अङ्क ल्याउन सफल भए पछि देशको शिक्षा प्रणालीको व्यापक आलोचना भएको छ। यस परीक्षा फलको कारण र सुधारका पाटा बारे नेपालका पूर्व शिक्षा सचिव शङ्कर पाण्डेले एसबीएस नेपाली गरेको कुराकानी सुन्नुहोस्।