Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Australian weather update for Friday, 19 September 2025 in Nepali language - शुक्रवार, १९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
18/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
18/09/2025 Duration: 06minStay informed about the significant world events from the past week in Nepali language. - गाजाबाट सर्वसाधारणलाई बाहिर निकाल्न इजरेलद्धारा नयाँ ‘कोरिडोर’ निर्माण, पछिल्लो बमबारीमा कम्तीमा ६३ को मृत्यु, अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतमा राजकीय भोजमा सहभागी र टोक्योमा विश्व एथलेटिक्स च्याम्पियनसिप जारी लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 18 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, १८ सेप्टेम्बर २०२५
18/09/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia-based sister organisations of Nepali political parties on recent developments in Nepal - नेपाल सङ्कट: नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ सङ्गठनका प्रतिक्रिया
17/09/2025 Duration: 10minFollowing the Gen Z protests in Nepal on Monday, September 8, SBS Nepali spoke with representatives of various Australia-based sister organisations of Nepali political parties, who shared their thoughts on the demonstrations. We would like to inform you that we will continue bringing you more updates in the coming days. - नेपालमा गत सोमवार, सेप्टेम्बर आठमा भएका जेन जी प्रदर्शनहरू पछि हामीले विभिन्न नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ संगठनका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुन्नुहोस्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
-
बिहीवार, १८ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
17/09/2025 Duration: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 17 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ सेप्टेम्बर २०२५
17/09/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal Update: Government announces compensation for Gen Z protest victims’ families - नेपाल अपडेट: जेन जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सरकारले क्षतिपूर्ति दिने
16/09/2025 Duration: 07minListen to this week’s top stories from Nepal. - अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रीपरिषद् विस्तार, जेन जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति सरकारको घोषणा र टी-२० सिरिजका लागि कप्तान रोहित पौडेलको नेतृत्वमा टोली घोषणा लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
16/09/2025 Duration: 07minListen to the top Australian news from the last seven days. - सरकारले एक ग्यास परियोजनालाई विस्तार गर्ने अनुमति दिँदै गर्दा जलवायुको जोखिम कम गर्न सरकार असफल भएको ग्रीन्सको आरोप, अस्ट्रेलियाले पनडुब्बी क्षमता र नौसैनिक जहाज निर्माणका लागि १२ अर्ब अस्ट्रेलियन डलर खर्च गर्दै र एएफएलद्धारा २७ वर्ष पछि स्टेट अफ ओरीजीन फुटबल खेल आयोजना गर्ने घोषणा लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 16 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ सेप्टेम्बर २०२५
16/09/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday,16 September 2025 in Nepali language - मङ्गलवार, १६ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
15/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 15 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमबार, १५ सेप्टेम्बर २०२५
15/09/2025 Duration: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 15 September 2025 in Nepali language - सोमवार, १५ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
14/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Sunday, 14 September 2025 in Nepali language - आइतवार, १४ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
13/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepal Update: Sushila Karki appointed as the new Nepali PM, elections to be held in March 2026 - नेपाल अपडेट: अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्की नियुक्त, २०२६ को मार्च ५ मा निर्वाचन
12/09/2025 Duration: 05minNepal’s President, Ram Chandra Poudel, has named former Chief Justice Sushila Karki as the country's interim Prime Minister. Following her appointment, Prime Minister Karki recommended the dissolution of the House of Representatives, which was then dissolved by Poudel. The National Assembly will continue to function. Karki has been mandated to hold elections within six months, with the House of Representatives elections scheduled for Thursday, 5 March 2026. - नेपालका राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। माथिल्लो सदन राष्ट्रिय सभा भने कायमै रहने बताइएको छ र कार्कीलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश दिइएको छ जस अनुसार अब सन् २०२६ को मार्च ५, बिहीवारका दिन प्रतिनिधिसभा निर्वाचन हुनेछ।
-
What's next for Nepal: Two law experts share their insights - नेपाल सङ्कट: यस्तो भन्छन् दुई कानूनविद्
12/09/2025 Duration: 14minIn our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Professor Bipin Adhikari and advocate and constitutional law expert Tika Ram Bhattarai about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारी र संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दैछौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थ
-
Advocate Tika Ram Bhattarai on future of Nepal after Gen Z protests - ‘नेपाल हो, केही भन्न सकिँदैन’
12/09/2025 Duration: 08minIn our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Tika Ram Bhattarai about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता टिकाराम भट्टराईसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
-
Constitutional law expert Bipin Adhikari on future of Nepal after Gen Z protests - नेपाल सङ्कट: ‘राजनीतिक निकास भनेको आन्दोलनकारीहरूले रुचाएको सरकारको स्थापना’
12/09/2025 Duration: 09minIn our continued efforts to bring you reports, analyses, and diverse perspectives about the latest developments in Nepal following the Gen Z protests, in this episode, our Nepal correspondent Prayas Dulal speaks to advocate and constitutional law expert Professor Bipin Adhikari about ongoing political discussions in the country. We would like to inform you that we will continue bringing you more updates in the coming days. - यस हप्ता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। राजनीतिक अन्योलका बिच वर्तमान परिस्थितिलाई सही निकास कसरी दिन सकिन्छ भन्ने विषयमा नेपालमा छलफलहरू जारी छन्। यही क्रममा आज हामी, संविधानविद् तथा अधिवक्ता प्राध्यापक बिपिन अधिकारीसँग हाम्रा नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी प्रस्तुत गर्दै छौँ। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।
-
‘R U OK?’: Ways to reduce stress and available mental health services in Australia - ‘आर यु ओके?’: तनाव कम गर्ने उपाय र अस्ट्रेलियामा उपलब्ध सेवाहरू
12/09/2025 Duration: 08minSBS Nepali spoke to Melbourne-based psychiatrist Anupam Pokharel about ways to manage stress and the types of services available in Australia this R U OK day, as many members of the Nepali community continue to speak about their difficulty in dealing with recent developments in their homeland and the impact it is having on them. R U OK day is celebrated every year in Australia on the second Thursday of September as a national day of action dedicated to encouraging people to connect and have meaningful conversations with friends, family, and colleagues who may be struggling with life’s challenges - अस्ट्रेलियामा हरेक वर्ष, कोही ठिक छन् कि छैनन् अथवा जीवनमा के-कस्ता सङ्घर्ष भोगिरहेका छन् भनेर बुझ्नका लागि भनेर, सेप्टेम्बरको दोस्रो बिहीवारलाई “आर यु ओके” डेका रूपमा मनाइने चलन छ। र, अस्ट्रेलियामा बस्ने नेपाली प्रवासी समुदायका सदस्यहरूद्वारा केही दिन यता नेपालमा भएका घटनाक्रमले आफूलाई विचलित बनाएको बताउँदै गर्दा, मानसिक तनाव कम गर्ने उपाय तथा अस्ट्रेलियामा उपलब्ध मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूबारे, मेलबर्न स्थि
-
Australian weather update for Saturday, 13 September 2025 in Nepali language - शनिवार, १३ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
12/09/2025 Duration: 02minWeather update of the capital cities around Australia in the Nepali language - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
नेपाल सङ्कट बारे बिहीवार, ११ सेप्टेम्बर २०२५ को विशेष रेडियो प्रसारण
12/09/2025 Duration: 46minनेपालको जेन जी आन्दोलन र त्यस बारे अस्ट्रेलियामा बस्ने नेपाली समुदायको प्रतिक्रिया समेटेर बिहीवार, ११ सेप्टेम्बर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको विशेष रेडियो कार्यक्रम सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार एसबीएस रेडियो दुईमा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।