Sbs Nepali -

‘This agreement offers great scope for economic connectivity!' - ‘यो सम्झौताले इकोनोमिक कनेक्टिभिटीमा धेरै काम गर्न सकिन्छ!’

Informações:

Synopsis

A ‘Friendship City' agreement between City of Wyndham and Godawari Municipality in Nepal marks a new step in strengthening international ties at the local level. The agreement was signed on Tuesday, May 5 by Wyndham Mayor Preet Singh and the CEO of Godawari Municipality, Man Bahadur Khadka. SBS Nepali spoke with City of Wyndham, Deputy Mayor Jasmine Hill, CEO Man Bahadur Khadka, and coordinator Dan Ghising about the significance of the agreement and the opportunities it creates for future cooperation. - दक्षिण–पश्चिमी मेलबर्नस्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिकाबिच ‘मित्रता शहर’ सम्झौता सम्पन्न भएको छ। मङ्गलवार, मे ५ मा विन्डम सिभिक सेन्टरमा आयोजित कार्यक्रममा सिटी अफ विन्डमका मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ। उक्त सम्झौताका बारेमा सिटी अफ विन्डमका उपमेयर ज्यास्मिन हिल, गोदावरी नगरपालिकाका प्रमुख