Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Understanding Australia’s precious water resources and unique climate - अस्ट्रेलिया बुझ्नुहोस्: बहुमूल्य जलस्रोत र अद्वितीय जलवायु
10/07/2024 Duration: 12minAustralia is the driest of all inhabited continents with considerable variation in rainfall, temperature and weather patterns across its different climate zones. Here's why this vast land boasts one of the planet's most unique climates. - अस्ट्रेलिया मानव बसोबास भएका महाद्वीपहरूमध्ये सबैभन्दा सुख्खा महाद्वीप हो। यहाँ तापक्रम, वर्षा, र मौसमी ढाँचामा विभिन्न जलवायु क्षेत्रहरूका बिचमा महत्त्वपूर्ण भिन्नताहरू छन् र त्यो पनि बर्षेनी परिवर्तन हुन सक्छन्।
-
Concerns raised over 'inadequate' government support for flood victims: Last seven days in Nepal - बाढी पहिरो पीडितहरूलाई सरकारको सहयोग पर्याप्त नभएको गुनासो: गत सात दिन नेपालमा
10/07/2024 Duration: 07minThe Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) and the Nepali Congress coalition deal has continued to garner attention this week. Calls have been made for the government to provide effective relief for flood and landslide victims around the country. Listen to the major news from Nepal over the past seven days. - नेपाली काँग्रेस र नेकपा एमाले बिचको सरकार साझेदारीको सम्झौताले थप चर्चा पाएको छ। बाढी पहिरोमा पीडित भएकाहरूलाई राहत प्रदान गर्न सरकारले प्रभावकारी भूमिका नखेलेको केही सांसदहरूको भनाइ छ। यस लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
10/07/2024 Duration: 07minThe federal government has, for the first time, published an advisory that attributes malicious cyber activites to a group acting on behalf of China. Police allege a 28-year-old father is likely responsible for the death of the three children in Sydney's west and allege he attempted to thwart emergency service efforts to rescue the children from the fire. Listen to the top Australian news from the last seven days. - सङ्घीय सरकारले, पहिलो पटक, चीनको तर्फबाट काम गर्ने एक समूहलाई द्वेषपूर्ण साइबर गतिविधिहरूमा संलग्न भएको आरोप लगाएको छ। त्यस्तै, सिड्नीको एक घरमा आगलागी हुँदा ज्यान गुमाएका १० महिनाको शिशुसहित तीन बालबालिकाका बाबुले कथित रूपमा बच्चाहरूलाई बचाउनबाट रोक्न खोजेको प्रहरीको भनाइ छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
10/07/2024 Duration: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - साङ्गीतिक प्रस्तुतिदेखि सम्मान कार्यक्रमसम्म - समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकारी लिनुहोस्।
-
Australia's weather: Wednesday, 10 July 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १० जुलाई २०२४
09/07/2024 Duration: 02minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १० जुलाईमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 9 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ९ जुलाई २०२४
09/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 9 July 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, ९ जुलाई २०२४
08/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ९ जुलाईमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 8 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ जुलाई २०२४
08/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Personal photos of Australian children secretly used to train AI - अस्ट्रेलियन बालबालिकाका फोटोहरू एआईको माध्यमबाट 'डीपफेक' सामाग्री बनाउन प्रयोग
08/07/2024 Duration: 09minIt's emerged that photos of Australian children have been used in a massive dataset used to train Artificial Intelligence. Researchers from Human Rights Watch made the discovery, following a supply chain investigation linked to the release of deep-fake images of up to 50 girls from a high school in Melbourne last month. - अस्ट्रेलियन बालबालिकाका फोटोहरू अनुमति बिना प्रयोग गरेर 'आर्टिफिसियल इन्टेलिजेन्स' वा एआईको माध्यमबाट 'डीपफेक' भनिने दुरुस्त नक्कलप्रतिहरू बनाइएको ह्युमन राइट्स वचले बताएको छ। प्रविधिको तीव्र विकाससँगै सरकारले कडा नीतिहरू लागू गर्नु पर्ने सम्बन्धित अधिकारीहरूको भनाइ छ।
-
Australia's weather: Monday, 8 July 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, ८ जुलाई २०२४
07/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australia's weather: Sunday, 7 July 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, ७ जुलाई २०२४
06/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
'International students are mostly impacted by the new financial changes' - 'विद्यार्थीहरूलाई अलि गाह्रै नै बनाएको देखिन्छ': अस्ट्रेलिया सरकारका नयाँ परिवर्तन बारे के भन्छन् यी नेपाली?
05/07/2024 Duration: 07minThe new financial year has come with changes in tax cuts, energy bills and student visa costs. Nepali community members respond to the government's new regulations. - अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सुरु भए सँगै ट्याक्स कट्देखि विद्यार्थी भिसा शुल्क वृद्धि जस्ता विभिन्न परिवर्तनहरू लागू भएका छन्। यी नयाँ नियमहरूलाई मेलबर्नका नेपाली भाषीहरूले कस्तो रूपमा लिएका छन्?
-
Australia's weather: Saturday, 6 July 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, ६ जुलाई २०२४
05/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
'Every second was important': Phunjo Lama, the fastest woman to scale Mount Everest - 'हरेक सेकेन्ड महत्त्वपूर्ण थियो': फुन्जो लामा, सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेकी महिला
05/07/2024 Duration: 14minPhunjo Jhangmu Lama has become the fastest woman to scale Mount Everest, securing a record of 14 hours and 31 minutes in May 2024. Lama spoke to SBS Nepali about the challenges and rewards of her journey. - फुन्जो झाङ्मु लामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिला बन्न पुगेकी छिन्। गत मे महिनामा ३३ वर्षीय लामाले आधार शिविरबाट १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेको नयाँ रेकर्ड बनाएकी हुन्। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 5 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ५ जुलाई २०२४
05/07/2024 Duration: 04minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
05/07/2024 Duration: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - मानसिक स्वास्थ्य सचेतनादेखि तीजका कार्यक्रमसम्म - नेपाली समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।
-
Australia's weather: Friday, 5 July 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, ५ जुलाई २०२४
04/07/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Thursday, 4 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ४ जुलाई २०२४
04/07/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
From eating insects to being held at gunpoint: Nepali cyclists on a world tour - किराको खिचडी खानेदेखि बन्दुकको नाल तेर्सिएकोसम्म: नेपाली विश्व साइकल यात्रीका अनुभव
03/07/2024 Duration: 33minNepali cyclists Ajay Mishra and Bhagat Khatri have toured 110 countries since 2004. Now in Australia, Mishra and Khatri spoke to SBS Nepali about their world tour. - नेपालबाट साइकल चढेर विश्व यात्रामा निस्किएका भगत खत्री र अजय मिश्रले ११० वटा देशको यात्रा पूरा गरिरहँदा दोस्रो पटकको अस्ट्रेलिया भ्रमणमा छन्। करिब दुई दशक लामो यात्राका क्रममा देखेका रोचक कुराहरूदेखि यसबिचमा भोगेका चुनौतीहरूबारे खत्री र मिश्रले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।
-
'Australia is one of my favorite places; it is a zone of peace!' - 'अस्ट्रेलियामा बिहानै मासु, दिउँसै मासु, बेलुकै मासु!'
03/07/2024 Duration: 12minNepali artists Kiran KC and Narendra Kansakar completed the Maha Jatra Australia/New Zealand 2024 tour in June. Best known for their comedy, the duo spoke to SBS Nepali during their visit. - अस्ट्रेलियामा बसोबास गर्ने नेपाली भाषीहरूमा नेपाली चलचित्र प्रतिको माया नघटेको हास्य कलाकार किरण केसी र नरेन्द्र कंसकारको भनाइ छ। केसी र कंसकार हालै जुन महिनामा सम्पन्न भएको मह जात्रा २०२४ का लागि अस्ट्रेलिया आएका थिए। उक्त भ्रमणका क्रममा कलाकार द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।