Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 53:25:08
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • 'It was stolen four months ago, I don't think it will be found': Rising vehicle theft in ACT - एसीटीमा सवारी चोरी, भेटिदैँन होला भन्छन् यी नेपाली

    03/07/2024 Duration: 10min

    ACT Police have urged residents to remain vigilant about their vehicle safety as vehicle theft complaints in Canberra have surged to 567 since the beginning of 2024. Nepali speakers in the ACT told SBS Nepali that this is an escalating issue in the community. - क्यानबरामा सवारीसाधन हराएका उजुरीहरू बढ्न थाले पछि एसीटी प्रहरीले प्रदेशवासीलाई सुरक्षामा सावधानी अपनाउन आग्रह गरेको छ। सन् २०२४ मा हालसम्म ५६७ वटा त्यस्ता उजुरी परेको प्रहरीले बताएको हो। यस्तै समस्या भोगेका एसीटीका नेपाली भाषीहरू के भन्छन्?

  • Australia's weather: Thursday, 4 July 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ४ जुलाई २०२४

    03/07/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 3 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३ जुलाई २०२४

    03/07/2024 Duration: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Change in power equation as CPN-UML and Nepali Congress to form government: Last seven days in Nepal - सत्ता समीकरणमा परिवर्तन, काँग्रेस र एमालेबिच सत्ता साझेदारीको सहमति: पछिल्ला सात दिन नेपालमा

    03/07/2024 Duration: 08min

    After numerous talks between the top leaders of Nepal's two major parties, the country saw a significant political shift on Monday, 1 July. The Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) and the Nepali Congress formed a new government. Listen to the major news from Nepal over the past seven days. - पार्टीका शिर्ष नेताहरूबिच छलफल बाक्लिएको चर्चा भइरहँदा सोमवार, एक जुलाईको राती नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार बनाउने सहमति भएको काँग्रेसका एक नेताले एसबीएस नेपालीलाई बताएका छन्। यो लगायत पछिल्ला सात दिनका नेपालका मुख्य समाचार सुन्नुहोस्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    03/07/2024 Duration: 06min

    Senior Labor politicians have rejected suggestions that suspended Senator Fatima Payman has been intimidated by her party colleagues. The Albanese government has been accused of treating farmers with contempt after legislation passed in the Senate to end live sheep exports in May 2028. Listen to the Australian news from the last seven days. - निलम्बित सेनेटर फातिमा पेम्यानलाई पार्टीका सहकर्मीहरूले डर देखाएको भन्ने दाबिको लेबरका एक वरिष्ठ राजनीतिज्ञले खण्डन गरेका छन्। मे सन् २०२८ देखि जीवित भेडा निर्यात रोक्न सिनेटमा कानून पारित भएपछि आल्बनिजी सरकारले किसानहरूलाई अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    03/07/2024 Duration: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - तीज विशेष कार्यक्रमदेखि आदिवासी दिवस मनाउनेसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।

  • 'All my mother wants is an apology, we do not need anything else': Nepali parent dies in alleged crash - 'मेरो आमालाई सरी भने पुग्छ, हामीलाई अरू केही चाहिँदैन': कथित रूपमा गाडीले हाने पछि नेपाली अभिभावकको मृत्यु

    02/07/2024 Duration: 06min

    Police say they are looking for a driver involved in the alleged hit-and-run death of 79-year-old Damodar Shrestha in Sydney. - पश्चिमी सिड्नीमा ७९ वर्षीय दामोदर श्रेष्ठलाई कथित रूपमा ठक्कर दिएर उनको ज्यान लिने गाडीका फरार चालकको खोजी भइरहेको न्यु साउथ वेल्स प्रहरीले बताएको छ।

  • Australia's weather: Wednesday, 3 July 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, ३ जुलाई २०२४

    02/07/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 2 July 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ जुलाई २०२४

    02/07/2024 Duration: 03min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia's weather: Tuesday, 2 July 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २ जुलाई २०२४

    01/07/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Student visa fee increases amidst tax cuts and vape bans: Changes from 1 July in Australia - विद्यार्थी भिसाको शुल्क वृद्धिदेखि ऊर्जा बिलमा राहत: एक जुलाईदेखि अस्ट्रेलियामा लागु भएका परिवर्तनहरू

    01/07/2024 Duration: 08min

    As the first of July marks the start of the new financial year, a range of new measures have come into effect. These changes will impact diverse issues such as energy bills, live music venues, student visas, migration - where you can buy a vape. - एक जुलाईदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष सन् २०२४-२५ सुरु भएको छ। यससँगै सरकारले विभिन्न नीति तथा नियमहरूमा गरेका परिवर्तनहरू पनि लागु भएका छन्। न्यूनतम तलबमा भएको वृद्धि, कर छुट र ऊर्जाको बिलमा पाइने राहतदेखि भिसा तथा आप्रवासन सम्बन्धी नियमहरूमा गरिएका हेरफेर लगायत अन्य विषयहरूमा भएका परिवर्तनबाट तपाईँ कसरी प्रभावित हुनु हुन्छ?

  • SBS Nepali News Headlines: Monday, 1 July 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, १ जुलाई २०२४

    01/07/2024 Duration: 04min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia's weather: Monday, 1 July 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, १ जुलाई २०२४

    30/06/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि सोमवार, १ जुलाईमा मौसम कस्तो होला?

  • Australia's weather: Sunday, 30 June 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, ३० जुन २०२४

    29/06/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, ३० जुनमा मौसम कस्तो होला?

  • Indigenous art: Connection to Country and a window to the past - आदिवासी कलाः पहिचान र इतिहास हेर्न मिल्ने आँखीझ्याल

    28/06/2024 Duration: 11min

    Embracing their oral traditions, Aboriginal and Torres Strait Islander peoples have used art as a medium to pass down their cultural stories, spiritual beliefs, and essential knowledge of the land. - आफ्ना सांस्कृतिक कथा, आध्यात्मिक विश्वास र पृथ्वीका आवश्यक ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान, एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू कलालाई एक माध्यमको रूपमा प्रयोग गर्छन् । अस्ट्रेलिया बुझ्नुहोस्‌को यो भागमा हामी एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूले कला विभिन्न रूपहरू प्रयोगमा ल्याएर आफ्नो मौखिक परम्पराहरू कसरी अङ्गालेका छन् भनेर बुझ्ने प्रयास गर्नेछौँ।

  • Australia's weather: Saturday, 29 June 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २९ जुन २०२४

    28/06/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २९ जुनमा मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 28 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ जुन २०२४

    28/06/2024 Duration: 02min

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Julian Assange's release: 'A key to expanding US-Australia relations' - जुलियन असान्जको रिहाई: 'अमेरिका र अस्ट्रेलियाको सम्बन्ध विस्तारको कडी'

    28/06/2024 Duration: 10min

    Julian Assange has set foot on Australian soil for the first time in over a decade. Brisbane-based journalist Bharat Raj Poudel spoke to SBS Nepali about the Wikileaks founder's freedom after a 14-year legal saga. - विकिलिक्सका संस्थापक जुलियन असान्ज झण्डै १५ वर्षमा पहिलो पटक अस्ट्रेलिया फर्किएका छन्। स्व-निर्वासनको सात र युकेमा पाँच वर्षको जेल बसाई पछि उनले पाएको यो स्वतन्त्रता बारे ब्रिस्बेनका पत्रकार भारतराज पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    28/06/2024 Duration: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - समुदायका सदस्यहरूलाई एडिलेडदेखि रेन्मार्क सम्म सद्भाव यात्रामा लानेदेखि तीज विशेष कार्यक्रमसम्म - समुदायमा के-कस्ता कार्यक्रम आयोजना हुँदै छन् त, बुझौँ।

  • Australia's weather: Friday, 28 June 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, २८ जुन २०२४

    27/06/2024 Duration: 01min

    A quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

page 24 from 25