Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Thursday, 27 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २७ जुन २०२४
27/06/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Chief Secretary suspended and government questioned over menstrual shed rape case: Last seven days in Nepal - मुख्य सचिवको निलम्बन र छाउ गोठ बलात्कारमा सरकारको जवाफ माग: गत सात दिन नेपालमा
26/06/2024 Duration: 09minChief Secretary Baikuntha Aryal has been suspended following the filing of a corruption case against him by the Commission for the Investigation of Abuse of Authority (CIAA). The Home Ministry has been ordered to respond to questions raised in Parliament regarding the rape of a teenage girl living in a menstrual shed in Achham district. Listen to the major news over the last seven days from Nepal. - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन्। साथै अछाममा छाउ गोठमा बसेकी एक किशोरीको बलात्कारको घटनामा गृह मन्त्रालयलाई संसद्मा उठेका प्रश्नको उत्तर दिन निर्देशन दिइएको छ। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Australia's weather: Thursday, 27 June 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, २७ जुन २०२४
26/06/2024 Duration: 01minHow will be the weather tomorrow around Australia? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 26 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ जुन २०२४
26/06/2024 Duration: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
'We used to dance to your songs back in school, now our children dance to it!' - 'तपाईँको गीतमा हामी पहिले स्कुल छँदा नाचेको, अहिले हाम्रो छोराछोरी नाच्छन्!'
26/06/2024 Duration: 14minSinger Kunti Moktan and composer/singer Shila Bahadur Moktan said that the love for Nepali music in Australia has not waned over the past 10 years. The musical duo spoke to SBS Nepali during their Maha Jatra Australia/New Zealand 2024 tour. - अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरूको सङ्ख्या बढे तापनि, नेपाली गीतसङ्गीत प्रतिको माया भने नघटेको गायिका कुन्ती मोक्तान र सङ्गीतकार तथा गायक शिलाबहादुर मोक्तानको भनाइ छ। मोक्तान जोडीले हालै जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका हुन्। दस वर्ष पछिको अस्ट्रेलिया भ्रमण र नेपाली सङ्गीतको बदलिँदो मोडबारे गायक द्वयले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
'Maha Jodi' reflect on 45 plus years in comedy and the changing arts scene - 'सम्झिनेले सम्झिरहन्छ, नसम्झिनेले नसम्झिन पनि सक्छ': ४५ वर्षभन्दा लामो मह जोडीको यात्रा
26/06/2024 Duration: 31minVeteran Nepali artists Madan Krishna Shrestha and Hari Bansha Acharya say the arts field has changed significantly during their 45-plus-year journey. The comedy duo, popularly known as 'Maha Jodi' completed their Maha Jatra 2024 tour in Australia and New Zealand this June. Shrestha and Acharya spoke to SBS Nepali about topics ranging from their childhood and acting careers to international tours. - नेपालका प्रख्यात हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही जुन महिनामा अस्ट्रेलिया र न्यु जिल्यान्डमा मह जात्रा २०२४ सम्पन्न गरेका छन्। 'मह जोडी'को नाममा चिनिने गरेका श्रेष्ठ र आचार्यले आफ्नो बाल्यकालदेखि ४५ वर्षभन्दा लामो कलाकारिता यात्रासम्मको बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
26/06/2024 Duration: 05minWikileaks founder Julian Assange is free after a plea deal with the United States. Four people have died of apparent drug overdoses at a home in Melbourne's north. The Great Barrier Reef has been left off this year's endangered world heritage sites drafted by UNESCO. Listen to the Australian news from the last seven days. - बेलायतको बेलमार्श जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकासँग एक मुद्दामा सम्झौता गरेपछि रिहा भएका छन्। ग्रेट ब्यारियर रीफ यस वर्ष युनेस्कोद्वारा तयार पारिएको लोपोन्मुख विश्व सम्पदाहरूमा परेको छैन। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
26/06/2024 Duration: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - फुटबल प्रतियोगितादेखि बसमा घुम्न जानेसम्म - समुदायमा हुन गइरहेका कार्यक्रमहरू बारे जानकारी लिनुहोस्।
-
'I am glad I came to Melbourne': Australia's best student city - 'मेलबर्न पढ्न आएर राम्रै गरेछु!': अस्ट्रेलिया आएका नेपाली विद्यार्थी
25/06/2024 Duration: 09minMelbourne has claimed its position as Australia's best student city after the release of global higher education specialist Quacquarelli Symonds (QS). Nepali speaking students say education opportunities, affordability, and cultural diversity are among the top reasons attracting them to the Victorian capital. - मेलबर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो सहरका रूपमा अगाडी आएको छ।
-
Australia's weather: Wednesday, 26 June 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, २६ जुन २०२४
25/06/2024 Duration: 01minHow will be the weather tomorrow around Australia? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 25 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २५ जुन २०२४
25/06/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's weather: Tuesday, 25 June 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, २५ जुन २०२४
24/06/2024 Duration: 01minHow will be the weather tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali News Headlines: Monday, 24 June 2024 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २४ जुन २०२४
24/06/2024 Duration: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
-
What are the potential impacts of India's new government on Nepal? - 'भारतले आफ्नो कूटनीतिक असफलता वा सफलताको छिमेकमा कसरी मूल्याङ्कन गर्छ, त्यो हामीले हेर्न पर्ने हुन्छ'
24/06/2024 Duration: 10minAfter India's 2024 general elections, the National Democratic Alliance, led by Prime Minister Narendra Modi, has formed the government. How will India's new political direction impact Nepal? Senior Nepali journalist Yubaraj Ghimire spoke to SBS Nepali about the potential effects on the political and economic relations between the two neighbouring countries. - भारतमा हालै सम्पन्न भएको निर्वाचन पछि भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन सरकार बनाउन सफल भएको छ। यसै सन्दर्भमा नेपाल र भारतबिच राजनीतिक, आर्थिक लगायत सम्बन्धमा पर्न सक्ने सम्भावित असरबारे नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Monday, 24 June 2024 - अस्ट्रेलियाको मौसमः सोमवार, २४ जुन २०२४
23/06/2024 Duration: 02minWhat will the weather be like in Australia tomorrow? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि सोमवार, २४ जुनमा मौसम कस्तो होला?
-
Australia's weather: Sunday, 23 June 2024 - अस्ट्रेलियाको मौसमः आइतवार, २३ जुन २०२४
22/06/2024 Duration: 01minA quick Australian weather update in Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि आइतवार, २३ जुनमा मौसम कस्तो होला?
-
'Our body doesn't know the difference between fake and real laughter': What is laughter yoga? - ‘हाम्रो शरीरलाई नक्कली र सक्कली हाँसोको फरक थाहा हुँदैन’: हास्य योग
21/06/2024 Duration: 07minLaughter yoga instructor Kishor Vaidya spoke to SBS Nepali about the practice of laughter yoga, its benefits and its growing popularity. - तपाईँलाई हास्य योगको बारेमा थाहा छ? हास्य योग प्रशिक्षक किशोर वैध भन्छन् कि 'जबरजस्ती' हाँसेर गरिने यस योगको धेरै मानसिक र शारीरिक फाइदाहरू छन्। यसबारे वैद्यले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia's weather: Saturday, 22 June 2024 - अस्ट्रेलियाको मौसमः शनिवार, २२ जुन २०२४
21/06/2024 Duration: 02minWhat will the weather be like in Australia tomorrow? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शनिवार, २२ जुनमा मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 21 June 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ जुन २०२४
21/06/2024 Duration: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'I was stateless; playing football for Australia was beyond my imagination' - 'देश बिनाको मान्छे म, अस्ट्रेलिया आएर यो देशको लागि फुटबल खेल्न पाउनु कल्पना बाहिर थियो'
21/06/2024 Duration: 39minWollongong resident Hemanta Acharya migrated to Australia in 2008 as a Bhutani refugee. An anaesthetic nurse by profession, she is involved in promoting Nepali culture and has also represented Australia internationally through sports. In occasion of Refugee Week 2024, Acharya spoke to SBS Nepali about her journey from Nepal's refugee camps to becoming a Les Murray Award nominee. - वलङगङ निवासी हेमन्ता आचार्य सन् २००८ मा भुटानी शरणार्थीको रूपमा नेपालबाट अस्ट्रेलिया आएकी थिइन्। अहिले एक 'एनेस्थेटिक' नर्स रहेकी उनले नेपाली भाषा संस्कृतिलाई समुदायमा प्रवर्धन गर्नुका साथै फुटबल मार्फत विश्वस्तरमा अस्ट्रेलियाको प्रतिनिधित्व पनि गरेकी छिन्। हालै सन् २०२४ को लेज मरी पुरस्कारको उम्मेदवार बनेकी आचार्यले १६ देखि २२ जुनसम्म अस्ट्रेलियामा मनाइँदै गरेको शरणार्थी सप्ताहको अवसरमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।