Sbs Nepali -
'I was stateless; playing football for Australia was beyond my imagination' - 'देश बिनाको मान्छे म, अस्ट्रेलिया आएर यो देशको लागि फुटबल खेल्न पाउनु कल्पना बाहिर थियो'
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:39:03
- More information
Informações:
Synopsis
Wollongong resident Hemanta Acharya migrated to Australia in 2008 as a Bhutani refugee. An anaesthetic nurse by profession, she is involved in promoting Nepali culture and has also represented Australia internationally through sports. In occasion of Refugee Week 2024, Acharya spoke to SBS Nepali about her journey from Nepal's refugee camps to becoming a Les Murray Award nominee. - वलङगङ निवासी हेमन्ता आचार्य सन् २००८ मा भुटानी शरणार्थीको रूपमा नेपालबाट अस्ट्रेलिया आएकी थिइन्। अहिले एक 'एनेस्थेटिक' नर्स रहेकी उनले नेपाली भाषा संस्कृतिलाई समुदायमा प्रवर्धन गर्नुका साथै फुटबल मार्फत विश्वस्तरमा अस्ट्रेलियाको प्रतिनिधित्व पनि गरेकी छिन्। हालै सन् २०२४ को लेज मरी पुरस्कारको उम्मेदवार बनेकी आचार्यले १६ देखि २२ जुनसम्म अस्ट्रेलियामा मनाइँदै गरेको शरणार्थी सप्ताहको अवसरमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।