Sbs Nepali -

Sorathi: 'This is our history, the younger generation needs to understand it' - सोरठी: 'हाम्रो यो इतिहास हो, युवा पुस्ताले अझै बुझ्न जरुरी छ'

Informações:

Synopsis

Theatre artist Sangita Thapa Magar's co-directorial debut 'Sorathi' is currently being staged in Kathmandu. Sorathi is a traditional folk dance/drama primarily performed by the Magar and Gurung communities in the hilly regions of Nepal. Magar spoke to SBS Nepali about her play which portrays a folk tale in the modern context. - रङ्गकर्मी संगिता थापा मगरले प्रथम पटक सह-निर्देशन गरेको नाटक सोरठी हाल काठमाण्डूमा प्रदर्शन भइरहेको छ। सोरठी - नेपालको विशेष गरी मध्य पहाडी भेगमा धेरैजसो मगर र गुरुङ समुदायले गाउने र नाच्ने लोकनृत्य/नाटकको एउटा विधा हो, जसमा ठाउँ अनुसार फरक लोककथा पाइन्छन्। यस्तै एक लोककथालाई आधुनिक परिवेशमा प्रस्तुत गरेको विषयमा नाटककी निर्देशक संगिता थापा मगरसँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।