Sbs Nepali -
'It is pointless to think that constitution amendment will address their demands' - 'संविधान संशोधनले उनीहरूको माग सम्बोधन हुन्छ भन्नु चाहिँ बेकार हो'
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:33
- More information
Informações:
Synopsis
While Constitution Day was celebrated last week in Nepal through events like concerts, some political parties referred to the day as a 'Black Day.' Before coming to power, the ruling parties, Nepali Congress and CPN-UML, had agreed to amend the constitution to ensure political stability. Senior Advocate Purnaman Shakya spoke to SBS Nepali about the possibilities and challenges related to Nepal's constitution and the necessity of its amendment. - नेपालमा बिहीवार, १९ सेप्टेम्बरमा रहेको संविधान दिवसलाई गत साता विभिन्न कार्यक्रमहरू गरेर मनाइएको थियो, जसमध्ये दरबार मार्गमा आयोजित एक कन्सर्ट पनि थियो। केहि दलहरूले भने सो दिनलाई कालो दिवसको संज्ञा दिएका थिए। सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकारमा जानु अघि गरेको सात बुँदे सहमतिमा संविधानको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि आवश्यक संशोधन गर्ने भनी उल्लेख गरिएको छ। यही विषयमा, नेपालको संविधानका विशेषता र यसको संशोधनको आवश्यकताबारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।