Sbs Nepali -
'They are like my own grandparents': Aged Care Center in Sydney immersed in Tihar festivities - 'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:13:09
- More information
Informações:
Synopsis
Sydney's Southern Cross Aged Care Centre recently organised a Tihar program to celebrate the Festival of Lights with the staff and residents. Nepali-speaking staff at the aged care centre spoke to SBS Nepali about their experience celebrating Tihar away from home and with residents. - सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।