Sbs Nepali -
Do you know the Sanskrit hymn recited while offering Dashain's tika? - आयु द्रोण सुते... दशैंको टीका लगाउँदा पढ्ने मन्त्र आउँछ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:17:11
- More information
Informações:
Synopsis
During Dashain, a significant festival in Nepal, family members receive "tika" (a mixture of yogurt, rice, and vermilion) on their foreheads along with blessings from elders. The Sanskrit hymn, often recited during the offering of tika, is meant to bestow blessings, prosperity, and protection. But what about Nepalis living in Australia, can they recite the hymn? - दशैँमा आफू भन्दा ठुला व्यक्तिले टीका र जमरा लगाएर दिने आशीर्वादको छुट्टै महत्त्व हुने गर्छ। संस्कृत भाषामा रहेको श्लोकमा हिन्दु धार्मिक ग्रन्थमा रहेका पात्रहरूको उदाहरण दिदै उनीहरूका उत्कृष्ट गुणहरू आउन भनेर आशिष् दिइन्छ। तर परम्परागत रूपमा यो मन्त्र पनि महिला र पुरुषका लागि भिन्न-भिन्न रहेका छन्। अब अस्ट्रेलियामा रहेका केही नेपालीलाई दशैं भन्दा के कुरा याद आउँछ र उनीहरूलाई यो मन्त्र चाहिँ याद छ कि छैन भन्ने बारे सुनौँ।