Sbs Nepali -
How to protect your home from Australia’s common pests - अस्ट्रेलिया बुझ्नुहोस्: हानिकारक जीवजन्तु र किरा फट्याङ्ग्राहरूबाट घरलाई कसरी सुरक्षित राख्ने?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:21
- More information
Informações:
Synopsis
Cold weather does not mean a pest-free home. Some pests, like termites, remain active all-year round and winter is peak season for mice and rats preferring your house instead of outdoors. Bed bugs and cockroaches are also on the list of invaders to look out for. Infestations have wide-ranging consequences, including hygiene risks and even home devaluation. Learn how to prevent, identify, and deal with them. - प्राय कीटहरू जाडो महिनामा घरमा देखिने बारे मानिसहरूले खासै चिन्ता लिएको पाइँदैन। तर अस्ट्रेलियामा भने धेरै यस्ता हानिकारक जीवजन्तु र किरा फट्याङ्ग्राहरू छन् जो जाडो याममा सुटुक्क घर भित्र पस्न सक्छन्। ती मध्ये सामान्य रूपमा देखिनेहरूमा उडुस, मुसा, साङ्ला र धमिरा हुन्। यस्ता कीटहरूको प्रकोपको असर सामान्य उपद्रव गर्नेदेखि तपाईँको घरको मूल्य घटाउनेसम्म देख्न सकिन्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यसको प्रकोप रोकथामका लागि के गर्न सकिन्छ भन्ने बारे चर्चा गर्ने छौँ।