Sbs Nepali -
'Is Nepali representation in government and policy-making increasing proportionately with the community?' - 'समुदाय बढेसँगै सरकार तथा नीति निर्माणमा भने नेपाली प्रतिनिधित्व अलि कम हो कि?'
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:16:31
- More information
Informações:
Synopsis
The Nepali umbrella organisation, the Federation of Nepalese Community Associations of Australia (FeNCAA), held its sixth annual general meeting on Saturday, 21 September 2024, in Melbourne. FeNCAA spokesperson Bhola Giri spoke to SBS Nepali about the organisation’s yearly review, the need for state-level interaction, and plans to engage with grassroots communities and younger generations. - नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले आफ्नो छैटौँ वार्षिक साधारण सभा शनिवार, २१ सेप्टेम्बरमा सम्पन्न गरेको छ। मेलबर्नमा भएको उक्त कार्यक्रममा विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूका साथै बहु सांस्कृतिक पृष्ठभूमिका पदाधिकारीहरू उपस्थित थिए। फेन्काको वार्षिक समीक्षा, राज्य स्तरीय अन्तरक्रियाको आवश्यकता र युवा पुस्तासम्म पहुँचका लागि रहेको भावी योजनाबारे सङ्घका प्रवक्ता भोला गिरीले एसबीएस नेपालीसँगको गरेको कुराकानी सहितको विस्तृत रिपोर्ट सुन्नुहोस्।