Sbs Nepali -
What happens when you are summoned for Jury Duty? - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँलाई 'जुरी ड्युटी'को लागि बोलाइयो भने के हुन्छ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:10
- More information
Informações:
Synopsis
Every Australian citizen who is on the electoral roll can be called up for jury service. But what is involved if you get called to be a juror? And what is the role of a jury? - अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।