Sbs Nepali -
Understanding Indigenous knowledge of weather and seasons - अस्ट्रेलिया बुझ्नुहोस्: मौसम र ऋतुहरूबारे आदिवासी ज्ञान
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:09:57
- More information
Informações:
Synopsis
You’re probably familiar with the four seasons—Summer, Autumn, Winter, and Spring—but did you know that First Nations people have long recognised many more? Depending on the location, some Indigenous groups observe up to six distinct seasons each year. - तपाईँहरूमध्ये धेरैले ग्रीष्म, शरद, हिउँद र वसन्त चार ऋतु अनुभव गर्नुभएको होला। तर के तपाईँलाई थाहा छ फर्स्ट नेसन्सका मानिसहरू यी चार बाहेक अरू मौसमहरू पनि अनुभव गर्छन् । आदिवासी मानिसहरूका लागि ठाउँ अनुसार प्रत्येक वर्ष छ वटा फरक मौसमहरू हुन्छन्।