Sbs Nepali -
‘Earn money, but don’t lose family; own a car but don’t have haughtiness’ - ‘सम्पत्ति आउँदा-आउँदै सन्तति नहराओस्, कार हुँदा-हुँदै अहंकार नहोस्!’
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:14:01
- More information
Informações:
Synopsis
International speaker and scholar Dr Chintamani Yogi was recently in Australia for the first time since 2019. Yogi and his Melbourne-based Nepali community leader and scientist friend, Dr Raju Adhikari spoke to SBS Nepali about their mateship, knowledge, culture and science. Listen to the second part of our conversation. - सन् २०१९ पछि पहिलो पटक अस्ट्रलिया भ्रमणमा आएका डा. चिन्तामणि योगी र उनका मित्र एवं अस्ट्रेलियाको नेपाली समुदायमा सन् १९९७ देखि नै सक्रिय रहेका वैज्ञानिक डा. राजु अधिकारीसँग उहाँहरूको मित्रता, ज्ञान र विज्ञानको सम्बन्ध अनि विविध सामाजिक आयामहरू बारे एसबीएस नेपालीले गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।