Sbs Nepali -

SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Informações:

Synopsis

Stay informed about the significant world events from the past week in Nepali language. - अमेरिका र युक्रेनबिच खनिज सम्बन्धी सम्झौता, गाजामा आठ हप्ते नाकाबन्दीका कारण खाद्यान्न अभाव र ब्राजिलमा वन जङ्गल फडानी गरी निजीकरण गरिएका सम्पत्ति जफत गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।