Sbs Nepali -

SBS Election Exchange: Candidates’ plans and the community’s expectations - एसबीसएस इलेक्सन एक्सचेञ्ज: के छन् उम्मेदवारका योजना र नेपाली समुदायका माग?

Informações:

Synopsis

Many candidates and community members participated in the SBS Election Exchange on Thursday, 24 April 2025, in Sydney’s Parramatta. Listen to our conversation with candidates Tu Le, Sally Sitou, Omar Sakr, Joanna Somerville, Ahmed Ouf, Maa Malini, and the Nepali community members present at the event. SBS Nepali also spoke to Binod Paudel, the Nepali-speaking candidate for Macarthur. - सङ्घीय निर्वाचनको मिति नजिकिँदै जाँदा अगिल्लो सप्ताह एसबीएसले मेलबर्न र सिड्नीमा ‘इलेक्सन एक्सचेञ्ज’ आयोजना गरेको थियो। सिड्नीको पारामाटामा भएको उक्त अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी भएका उम्मेदवारहरू टु ले, स्याली सिटु, ओमर सकर, जोआना सोमरभिल, अहमद ओफ र मा मालिनी तथा नेपाली समुदायका सदस्यहरूका साथै मकार्थर निर्वाचन क्षेत्रका नेपालीभाषी उम्मेदवार विनोद पौडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।