Sbs Nepali -

Federal Election 2025: Leaders in the ‘Final showdown’ - सङ्घीय निर्वाचन २०२५: अन्तिम चुनावी बहसमा दुई प्रमुख नेताहरूको प्रदर्शन कस्तो रह्यो?

Informações:

Synopsis

Earlier this week, the Prime Minister and Opposition Leader faced off in a fourth and final leaders’ debate hosted by Channel 7. But how did they go? - यो हप्ता प्रधानमन्त्री एन्थोनी आल्बनिजी र विपक्षी नेता पिटर डटनले चौथो एवम् अन्तिम चुनावी बहसमा सहभागी हुँदै आ-आफ्ना एजेन्डा प्रस्तुत गरेर मतदाताको मन जित्ने पुन: प्रयास गरे। च्यानल सेभेनको आयोजनामा भएको यो बहस कार्यक्रममा कस्तो रह्यो त यी दुई शिर्ष नेताहरूको प्रदर्शन? रिपोर्ट सुन्नुहोस्।