Sbs Nepali -

Who gets to vote? The push to include incarcerated Australians - सङ्घीय निर्वाचनमा कसले मतदान गर्न पाउँछ? जेलमा रहेका अस्ट्रेलियनहरूलाई समावेश गर्न दबाब

Informações:

Synopsis

What is unthinkable for many Australians is a reality for people who are in prison.⁠ Just 274 prisoners voted in the last Federal Election, and former inmates say the barriers to voting can feel dehumanising. - अस्ट्रेलियाको पछिल्लो सङ्घीय निर्वाचनमा जम्मा दुई सय चौहत्तर कैदीहरूले मतदान गरेका थिए, र पूर्व- कैदीहरूले मतदान गर्दा भोग्नुपरेका बाधाहरूलाई अपमानजनक अनुभव भएको बताएका छन्।