Sbs Nepali -
Australia's lowest-paid workers just got a pay rise. Here's how much wages will increase - जुलाई एकदेखि अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने - तपाईँले कति पाउनुहुन्छ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:25
- More information
Informações:
Synopsis
The decision impacts roughly three million workers on award wages, including cleaners, retail workers and childcare workers. - अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आउँदो जुलाई १ देखि लागु हुने गरी न्यूनतम तलब ३.५ प्रतिशतले बढाउने निर्णय गरेको हो। न्यूनतम तलब घण्टाको २४ डलर १० सेन्ट रहँदै आएकोमा जुलाई एक देखि २४ डलर ९४ सेन्ट पुग्ने छ।