Sbs Nepali -

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Synopsis

ताइवानका विषयमा अस्ट्रेलियाको धारणामा कुनै परिवर्तन नआएको प्रधानमन्त्री एन्थोनी अल्बानिजीको भनाइ, अस्ट्रेलियाभर घर भाडामा पाउन मुस्किल रहेको एक रिपोर्टले देखायो र एक तिहाइ युवा कामदारहरूलाई रोजगारदाताले कम पैसामा काम लगाउने गरेको एक सर्वेक्षणको निष्कर्ष लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।