Sbs Nepali -

अस्ट्रेलियन फेडेरल पुलिसद्वारा कथित गैर-कानूनी भेप बिक्रीबाट १० लाख डलरभन्दा बढी रकम जफत

Informações:

Synopsis

कूल १० लाख डलरभन्दा बढी रकम मौजुद रहेका दुई छुट्टा-छुट्टै ब्याङ्क खाताहरू रोक्का गरिदिएको अस्ट्रेलियन फेडेरल पुलिस (एएफपी)ले बताएको छ। ती खाताहरूमा जम्मा भएको उक्त रकम सिड्नी तथा अनलाइनमा अवैध रूपमा भेपको बेचबिखनबाट जम्मा गरिएको हुनसक्ने एएफपीको आशङ्का छ।