Sbs Nepali -
Melbourne tops as Australia’s best student city for the 11th time in a row - मेलबर्न: अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सबैभन्दा ‘बेस्ट’ शहर!
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:56
- More information
Informações:
Synopsis
According to the latest Quacquarelli Symonds (QS) rankings, Melbourne has been ranked first as the best student city in Australia and fifth worldwide for 2026. SBS Nepali spoke with Melbourne Lord Mayor Nicholas Reece on his message for the new international students together with some Nepali students who shared their experience on living and studying in the Victorian capital. - अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलियाकै सबैभन्दा राम्रो शहरका रूपमा मेलबर्न पुनः एक पटक चिनिएको छ। ‘क्वाक्वेरेली साइमन्डस्’ वा क्युएसको पछिल्लो “बेस्ट स्टुडेन्ट सिटीज २०२६ र्याङ्किङ”का अनुसार विश्वव्यापी रूपमा भने मेलबर्नको स्थान पाँचौे उत्कृष्ट शहरका रूपमा रहेको छ। मेलबर्नले यसभन्दा अगि पनि अस्ट्रेलियाको बेस्ट स्टुडेन्ट सिटीको उपाधि १० पटक लगातार पाइसकेको थियो। यसै सन्दर्भमा मेलबर्नका लर्ड मेयर निकोलस रिइसका साथसाथै केही नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी तथा बासिन्दाहरूसँग मेलबर्न नै किन राम्रो भन्ने बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।