Sbs Nepali -
Weekly Nepal Update: MCC projects to resume - साप्ताहिक नेपाल अपडेट: एमसीसी परियोजनाले निरन्तरता पाउने
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:54
- More information
Informações:
Synopsis
Listen to this week’s top stories from Nepal. - नेपाल सरकारले विपद् व्यवस्थापनाका लागि ड्रोनको प्रयोग गर्ने, अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतको परियोजनाले नेपालमा निरन्तरता पाउने र जलविद्युत आयोजनाहरूबाट सरकारद्वारा आर्थिक वर्ष ८१/८२ मा तीन अर्ब ८० करोड ‘रोयल्टी’ सङ्कलन लगायत नेपालका यस हप्ताका प्रमुख समाचार सुन्नुहोस्।