Sbs Nepali -

How may the court case in Nepal affect NRNA’s future in Australia? - एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?

Informações:

Synopsis

The peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. Listen to the second part of the conversation. Ghothane also served as the Chief Election Commissioner during the 2023 NRNA election. - गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन शनिवार, जुलाई २६ मा हुँदै गर्दा, उक्त संस्थालाई लिएर पछिल्लो समय देखिएका विवाद र अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक वैकल्पिक संस्थाको हुँदै गर्दा आगामी दिनमा प्राप्त हुन सक्ने अवसर तथा देखा पर्न सक्ने चुनौतीहरू विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पन