Sbs Nepali -
एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका तेस्रा उम्मेदवारका बाचा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:49
- More information
Informações:
Synopsis
शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, पर्थबाट भैरव ढकाल र डार्विनबाट सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। पोडकास्टको यो अङ्कमा सञ्जीव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सन्तोष कुवर र भैरव ढकालसँगको कुराकानी पोडकास्ट तथा हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा पहिले नै प्रकाशित भैसकेको छ।