Sbs Nepali -
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:06:37
- More information
Informações:
Synopsis
Stay informed about the significant world events from the past week in Nepali language. - गाजामा पत्रकारहरूको हत्या भएको भन्दै इजरेली पत्रकारहरूद्वारा टेल अभिभमा प्रदर्शन, युक्रेनसँगको युद्ध नरोके ठुलो परिणाम भोग्नु पर्ने रुसलाई ट्रम्पको चेतावनी र युरोपमा डढेलोका कारण ४ लाख हेक्टर भन्दा बढी जमिन प्रभावित लगायत गत सात दिनका प्रमुख विश्व घटना।