Sbs Nepali -

Australia to recognise Palestinian statehood - प्यालेस्टेनी राज्यलाई अस्ट्रेलियाले मान्यता दिने

Informações:

Synopsis

Australia will recognise a Palestinian state at the United Nations General Assembly Meeting in September. It follows similar declarations from France, Canada, and the United Kingdom in recent weeks. - आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने भएको छ। यस बारे क्यानडा, युके र फ्रान्सद्वारा चालिएका पछिल्ला कदम जस्तै अस्ट्रेलियाले उक्त घोषणा गरेको हो।