Sbs Nepali -
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:05:40
- More information
Informações:
Synopsis
प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भन्ने अस्ट्रेलियाको निर्णय प्रति मिश्रित प्रतिक्रिया, क्वीन्सल्यान्डका एक तिहाइ विद्यालयको भौतिक संरचना नाजुक अवस्थामा रहेको एक अध्ययनले देखायो र सम्बन्ध सुधारका लागि तीन सङ्घीय नेता प्रशान्त राष्ट्रहरूको भ्रमणमा लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।