Sbs Nepali -

Nepali LGBTIQ+ activist Sunil Babu Pant on the significance of Kathmandu’s ‘Pride Parade’ - गाई जात्राका दिन काठमाण्डूमा ‘प्राइड फेस्टिभल’

Informações:

Synopsis

On Sunday, August 10, Nepal’s LGBTIQ+ community celebrated Pride Festival. The festival has been organised for over a decade to coincide with another traditional Kathmandu festival known as ‘Gai Jatra’ in Nepali or as ‘Sa Paru’ in Nepal Bhasha, the local indigenous language of Kathmandu, observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Blue Diamond Society founder Sunil Babu Pant about the parade’s history and significance. This podcast was first published in August 2024. - नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने गाइ जात्रामा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई ‘प्राइड फेस्टिभल’को रूपमा मनाउने गरेका छन्। यसको सुरुवात र अर्थबारे, ‘एलजीबीटीआईक्युप्लस’ समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक, सुनिलबाबु पन्तसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक, मङ्गलवार, २० अगस्ट २०२४ मा प्रकाशित भएको थियो।