Sbs Nepali -
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:05:15
- More information
Informações:
Synopsis
Stay informed about the significant world events from the past week in Nepali language. - एक नयाँ योजना अन्तर्गत हवाई उडान रद्द वा ढिलाइ भएको अवस्थामा यात्रुहरूले यसको क्षतिपूर्ति पाउने व्यवस्था लागू हुँदै, सोलोमन आइल्यान्ड्समा प्रशान्त राष्ट्रहरूको बैठक सुरु र अस्ट्रेलियामा रहेका भारतीय समुदाय प्रति आफ्नो समर्थन रहेको विपक्षी नेता सुजन लीको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।