Sbs Nepali -

नेपाल कुराकानी: जेन-जी प्रदर्शनबारे के भन्छन् सहभागी र स्थानीय बासिन्दाहरू?

Informações:

Synopsis

नेपालमा सोमवार, सेप्टेम्बर आठमा भएका जेन-जी प्रदर्शन पछि हाम्रा नेपाल संवाददाता प्रयास दुलाले सहभागी तथा काठमाण्डूका बासिन्दाहरूसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।