Sbs Nepali -

Weekly Nepal Update: Gen Z protests and other top stories of the past week - साप्ताहिक नेपाल अपडेट: जेन-जी आन्दोलन लगायत पछिल्ला सात दिनका प्रमुख घटना

Informações:

Synopsis

Listen to this week’s top stories from Nepal. - भ्रष्टाचार र सरकारले पछिल्लो समय दर्ता नभएका सोसल मिडिया प्रतिबन्ध गर्ने निर्णयको विरोधमा भएका प्रदर्शनमा परी १९ जनाको मृत्यु, नेपाल-चीन सैन्य अभ्यास काठमाण्डूमा सुरु र नेपाल र बङ्गलादेशबिचको मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा टुङ्गिएको लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।