Sbs Nepali -

‘वेक-अप कल’: देशव्यापी प्रदर्शनीहरू पछि दक्षिणपन्थी अतिवादलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह

Informações:

Synopsis

गत सप्ताहन्त राष्ट्रव्यापी रूपमा भएका आप्रवासन विरोधी प्रदर्शनीहरूमा देखिएको जातिवादको अधिकांश राजनीतिज्ञहरूले आलोचना गरेका छन्। अस्ट्रेलियाका विभिन्न शहरमा भएका हिंसात्मक झडप र ठुलो सङ्ख्यामा ‘नियो-नाजी’हरूको उपस्थिति पछि सरकारलाई तत्कालै दक्षिणपन्थी अतिवादलाई सम्बोधन गर्न ग्रीन्सले आग्रह गरेको छ। एक रिपोर्ट।