Sbs Nepali -
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ५ नोभेम्बर २०२५
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:04:44
- More information
Informações:
Synopsis
विदेशी जासुसहरूद्वारा अस्ट्रेलियन नागरिकहरूलाई महिनौँसम्म ललाई फकाई राष्ट्रघातका लागि उक्साउन खोज्ने, एक जटिल योजना आफूले विफल पारेको एजियोको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।