Sbs Nepali -
Nepal Update: More than 8 hundred thousand names added onto electoral lists and stolen arch returns home - नेपाल अपडेट: मतदाता नामावलीमा आठ लाखभन्दा बढि नाम थपियो र फर्कियो कुमारी घरबाट चोरी भएको तोरण
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:07:59
- More information
Informações:
Synopsis
Listen to the latest weekly update from Nepal, including 8,37,094 new voters added for the election of the House of Representatives scheduled to be held in March, three options presented to the Nepal Government to enable Nepalis living overseas to vote, and the historic wooden arch, stolen 26 years ago from the Kumari Ghar in Kathmandu, returns home. - आगामी मार्चमा हुने भनिएको प्रतिनिधिसभाको चुनावको लागि ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगको भनाई, विदेशमा रहेका नेपालीलाई मतदान गराउन नेपाल सरकार समक्ष तीन विकल्प सहितको सुझाव प्रस्तुत, र २६ वर्ष अगि चोरी भएको तोरण काठमानण्डूस्थित कुमारी घर फिर्ता लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।