Sbs Nepali -
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:05:55
- More information
Informações:
Synopsis
जी२० सम्मेलनका लागि प्रधानमन्त्री एन्थोनी एन्थोनी आल्बनिजीको साउथ अफ्रिका भ्रमण, साइक्लोन फिना पछि नर्दन टेरिट्रीमा हजारौँ बासिन्दा बिजुलीविहीन र आउँदो रग्बी लीग विश्व कपको तालिका सार्वजनिक लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।